• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

होटल व्यवसायीहरुकाे प्रतिवद्धता


  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
  • भरतपुर/विश्वभर फैलिएको कारोना संक्रमणको तेस्रो लहरको कारण फेरि पछिल्लो समय विश्वसहित नेपालको आर्थिक क्षेत्र फेरि संकटमा परेको छ । लामो समयको कोरोना महामारीको कारण थलिएको व्यवसायमा संक्रमण कम भएसंगै सुधारको संकेत देखिएको थियो । कोरोना संक्रमणको कारण हरेक क्षेत्र प्रभावित हुन पुगेपनि होटल व्यवसाय धेरै प्रभावित हुन पुगेको थियो । सुधारको क्रममा रहेको होटल व्यवसाय फेरि तेस्रो चरणको रुपमा भित्रिएको ओमिक्रोन भाइरसको कारण प्रभावित हुने अवस्था देखिएको छ । जिल्ला स्थित होटल व्यवसायीहरु ओमिक्रोन भाईरसवाट जोगिने र जोगाउने तर्फ ध्यान दिँदै कसरी निरन्तर सेवा दिन सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन् । जिल्लाका होटल व्यवसायीहरु चितवन जिल्ला निवासी होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेको उपस्थितामा आन्तरिक छलफलमा जुटेका हुन् ।

    Advertisement

    छलफलमा होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीहरुलाई वुस्टर डोज खोपको व्यवस्था गर्नुपर्ने, सम्पती व्यवसायीक र सरसफाई कर छुट गर्नुपर्ने, बाहालमा बस्नेहरुको विद्युत मिटर सम्वन्धमा, नियमित फोहर उठाउने विषयमा छलफल भएको होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो । साथै वैठकले स्वास्थ मापदण्ड र सोको तालिम सबै होटेल कर्मचारीहरुलाइ दिने ब्यबस्था मिलाउन जिल्ला जनस्वास्थ कार्यालय लाइ अनुरोध गर्ने निर्णय भएको जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष चुकेले स्वास्थ्यका हिसावले स्तरीय खाद्यवस्तुको विक्रिवितरणमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
    व्यवसायी र कर्मचारीहरुलाई खाद्य व्यवस्थापन सम्वन्धि तालिम जरुरी रहेको वताउँदै उहाले होटेलहरुद्वारा स्वदेशी पर्यटकहरुलाई आकर्षण गर्ने प्याकेज र स्थानीय, प्रदेश र संघीय सरकारबाट छलफल गरि प्रचारप्रसार सामाग्रीहरु छपाइ देखि विभिन्न मिडियाद्वारा प्रचार प्रसारमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । पछिल्लो समय टुर प्याकेजको अवधारणाले पर्यटन प्रवद्धनमा टेवा पुगेको वताउँदै चुकेले नारायणी किनारमा बोटिङ, बीच खेलकुद कार्यक्रम, नगरबन क्षेत्र वरपर जङ्गल र किनार ड्राइभ, नारायणी कला मन्दिरमा कला नृत्य मनोरन्जन लगायतका कार्यक्रम समावेस गरि दुई या तीन दिनसम्मको टुर प्याकेज निर्माण गर्नुपर्नेमा होटल व्यवसायीहरुको छलफलले जोड दिएको वताउनु भयो । विभिन्न किसिमका संघ संगठनहरुको राष्ट्रिय कार्यक्रमहरु चितवनमा गर्ने वतावरण वनाउने तर्फ ध्यन दिन वैठकले भरतपुर महानगरपालिका, जिल्ला र प्रदेशको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गरि बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरु ल्याउने बाताबरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ । साथै वैठकले पहुँचवालाहरुवाट हुँदै आएको उधारो प्रचलन नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै असुलिको प्रक्रियाहरु अपनाउने र सामाजिक उत्तरदायित्वको काम गर्ने निर्णय भएको वरिष्ठ उपाध्यक्ष चुकेले वताउनु भयो ।
    आगामी दिनमा कोरोनाको बिषम स्थितिमा होटेल रेस्टुरेन्टहरुकम स्वास्थ मापदण्ड अपनाएर सजगताकासाथ ग्राहकहरुलाई निरन्तर सेवा दिने सवालमा व्यवसायीहरु प्रतिवद्ध रहेको होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले जानकारी दिनुभयो । सो विषयमा व्यवसायीहरुसंग बृहत छलफल गरि ठोस निर्णय गरिने उहाले जानकारी दिनुभयो । पछिल्लो समय ओमिक्रोन भाईरसको कारण शिक्षा, स्वास्थ्य, सरकारी कार्यालय, निजी क्षेत्र लगायतका क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । छिटो सर्ने भएका कराण समुदायमा ओमिक्रोन व्यापक रुपमा फैलिएको छ । त्यसैले गर्दा वजारलगायत सरकारी कार्यालयहरुमा मानिसहरुको भिडभाड कम भईसहेको छ ।

    मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.