• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

जस्मिन पेन्टस् ले मनायो २५ औं रजत जयन्ती

  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • काठमाण्डौं/विगत २५ वर्षदेखि नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरको आफ्ना उत्कृष्ट उत्पादनहरु ल्याईरहेको जस्मिन पेन्टस् प्रा.लि.ले आइतबार आफ्नो शुभारम्भको २५औं वर्षको अवसर पारेर रजत जयन्ती मनाएको छ ।

    Advertisement

    चितवन उद्योग संघको सदस्य उद्योग जस्मिन पेन्टस् प्रा.लि. का प्रबन्ध निर्देशक एवं चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न रजत जयन्ती समारोहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहनुभएको थियो ।
    जस्मिन पेन्टस्का प्रबन्ध निर्देशक एवं चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण प्रसाद अर्याल लगायत पेन्टस् परिवारलाई चितवन उद्योग संघले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ । रजत जयन्ती समारोहमा चितवन उद्योग संघले जस्मिन पेन्टस्ले २५ औं वर्ष पार गरेको उपलक्ष्यमा पेन्टस् परिवारले आगामि दिनमा अझ सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल होस् भन्दै शुभकामना पत्र समेत प्रदान गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले जस्मिन पेन्टस्का प्रबन्ध निर्देशक लक्ष्मण प्रसाद अर्याललाई उक्त बधाई पत्र हस्तान्तरण गर्नुभएको हो ।

    बधाई पत्र हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवं चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, गोपाल गैरे, हरिप्रसाद भट्ट, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।

    रजत जयन्तीको अवसरमा जस्मिन पेन्टस् प्रा.लि.ले सामाजिक उत्तरदायित्व वहन गर्दै आदर्श गृह, मानव सेवा आश्रम, मिरिका फाउण्डेशन, धुर्मुस सुन्तली फाउण्डेशन लगायतका क्षेत्रमा आर्थिक एवं सामाग्री सहितको सहयोग गर्ने घोषणा समेत गरेको छ । रजत जयन्तीको अवसरमा नेपाल हाँस्यव्यग्य क्षेत्रका कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य), पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका नेता गगन थापा, माननीय सभासद् कृष्णभक्त पोखरेल, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष मोर, चितवनका विभिन्न वडाका वडाअध्यक्ष, उद्योगी व्यवसायी एवं सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमसँगै विभिन्न साँङगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.