• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

करोडौको लगानीमा नेचुरल फर्निचर तथा फर्निसिङ शोरुम


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर ७ रिजालचोकमा नेचुरल फर्निचर शोरुम सञ्चालनमा आएको छ । शोरुमको उद्घाटन एभिन्यूज टेभिजिनका अध्यक्ष भास्करराज कर्णिकार, नेपाली सिनेमा जगतका चर्चित अभिनेता आर्यन सिग्देल र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले संयुक्त रुपमा गरेका हुन् ।
    उद्घाटन गर्दै कणिकारले ग्राहकको चाहना अनुसार व्यवसाय गर्न जरुरी रहेको बताउनुभयो । अहिले कार्यालयमा र घरमा आबश्यक पर्ने फर्निचरहरु गुणस्तरीय पाउन कठिन हुने भन्दै उहाँले यसले वजारको मागलाई सम्बोधन गर्न सहज हुने वताउनुभयो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष कंडेलले चितवन संभावनानै सभावना भएको जिल्ला भएको भन्दै फर्निचरका आधुनिक शैली स्वदेशमै उत्पादन हुनुपर्ने बताए । विदेशका सामाग्री भित्रदा भन्सार लगायत अन्य खर्चहरु बढ्ने हुंँदा विदेशकै जस्तो गुणस्तरीय सामान उत्पादन गर्न हामी नेपालीनै सक्षम हुनुपर्ने उनको भनाई थियो ।
    भरतपुरमा विशेषगरी कार्यालय प्रयोजनका सामग्रीका फर्निचर विक्री वितरण गर्ने केन्द्रको अभाव र स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै उक्त फर्निचर सञ्चालनमा ल्याएको नेचुरल फर्निचर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक घनश्यम पौडेल श्यामले बताउनुभयो । उहाँले अहिले फर्निचर र फर्निसिङको विक्री वितरणबाट व्यवसाय सुरु गरिएपनि केही समयपछि यस क्षेत्रमा उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । उहाँले चितवनमा सर्वशुलभ ढङ्गबाट स्तरीय फर्निचर सामग्रीको विक्री वितरण गर्ने बताउनुभयो ।
    एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको नेचुरल फर्निचरले अन्तराष्ट्रिय बजार चाइना, भारत, इन्डोनेसिया र भेदनामबाट ल्याइएका सामग्रीहरुको विक्री वितरण गर्नेछ । भने केही समयपछि स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर विदेशीभन्दा कम नहुने सामाग्री उत्पादन गर्ने जनाएको छ । फर्निचर तथा फर्निसिङ शोरुमको उद्घाटनका अवसरमा ग्राहकले उक्त शोरुमबाट सामान किन्दा एक हप्तासम्म २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
    शोरुममा सफल महिला उद्यमी चन्दना कोइरालाको समेत लगानी रहेको छ । कोइरालाको कपास उद्योग तथा प्रकृति फर्निसिङ्ग शोरुम पनि सोही स्थानमा केही बर्षअघिदेखि सञ्चालनमा रहेको छ ।

    Advertisement

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.