• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अन्तर स्कुल नृत्य प्रतियोगितामा न्यू होराइजन प्रथम सनराइज द्धितिय

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • चितवन/हरेक बर्ष लिटल फ्लावर स्कुल, नारायणगढले आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ (अन्तर स्कुल नृत्य प्रतियोगिता) मा न्यू होराइजन स्कुल क्षेत्रपुरले प्रथम स्थान हासिल गरेको छ भने द्धितिय स्थान सनराइज स्कुल भरतपुरले प्राप्त गरेको छ । आज भएको प्रतियोगितमा प्रथम स्थान ओगट्न सफल भएको होराइजन स्कुललाई ३० हजार रुपैयांँ नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो र द्धितिय स्थान हासिल गर्न सफल सनराइज स्कुलले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो यस्तै लिटल फ्लावरको यो चौथौं संस्करण अन्तर्गत भएको नृत्य प्रतियोगितामा तृतीय स्थानमा आदिकवि भानुभक्त मावि नारायणगढ र बेष्ट कोरियोग्राफरको स्थान अर्चिड स्कुलले भरतपुरले हासिल गरेको छ । आदिकवि भानुभक्तले १५ हजार रुपैंया ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने अर्चिड स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।

    Advertisement

    उक्त प्रतियोगितामा चितवन र नवलपुरका गरी २५ वटा स्कुलले सहभागिता जनाएका थिए । सो अवसरमा स्वागत मन्तव्य दिदैं लिटर फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तरस्कुल बीच हुने यस्ता प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापना गर्न र विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले हरेक बर्ष नृत्य लगायत अन्य कार्यक्रम गर्दै आएको बताए । ‘यस्ता कार्यक्रमले स्कुलबीचको एकता र हारमोनी पनि कायम रहन्छ, फादर रोवीले भने, विद्यार्थीको नेतृत्व र व्यत्तित्वको पनि विकास हुन्छ ।’ अध्ययनको साथै अतिरित्त क्रियाकलाप विद्यार्थीको लागि अपरिहार्य रहेको भन्दै रोवीले यस्ता कार्यक्रमलाई स्कुलले निरन्तरता दिदै आएको बताए । ‘हामीले नृत्य लगायत अन्तरस्कुल खेलकुद ,हाजिरीजवाफ लगायत विज्ञान प्रविधि प्रर्दशनी तथा प्रतियोगिता आयोजना गर्दै आएका छौं , उनले भने, यस्ता कार्यक्रमहरु स्कुलले प्राथमिकतामा साथ गर्दै पनि आएको छ ।’

    नृत्य प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि चलचित्र क्षेत्रकी अभिनेतृ रेखा थापाले नृत्य प्रतियोगिता विद्यार्थीहरुको लागि सिर्जना र प्रतिभा देखाउने मौका भएको बताईन । विद्यार्थीले आफ्नो प्रतिभालाई तिखार्दै लैजानुपर्ने भन्दै उनले यसले नेपाली कला ,संस्कृतिको जगेर्ना गर्न समेत मदत पुग्ने बताईन । कार्यक्रममा तीनजना समुहको निर्णायक मण्डलले प्रतियोगी छनौट गरेका थिए । नृत्य प्रतियोगितामा नेपाली संस्कृति, राष्ट्रभक्ति तथा विभिन्न जातजातीको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.