• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

औद्योगिक प्रदर्शनी परिसरमा गोष्ठी तथा सेमिनार सम्पन्न


  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • भरतपुर/छैटौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७८ को दोश्रो दिन संघ परिसरमा प्रविधि मार्फत औद्योगिक विकासका लागि परिवर्तित आयामहरु, स्वदेशी उत्पादनको निकासीको अवस्था र बजारीकरणका लागि प्रबद्र्धनका उपायहरु, औद्योगिक नीति तथा कार्यक्रम ः नेपालमा औद्योगिक अवस्था अवसर र सम्भावनाका विषयमा गोष्ठी तथा सेमिनार सम्पन्न भएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठी तथा सेमिनारमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगानी प्रबर्धन महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले औद्योगिक नीति तथा कार्यक्रम ः नेपालमा औद्योगिक अवस्था अवसर र सम्भावनाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त प्रस्तुतिको टिप्पणीकारमा चितवन उद्योग उद्योग गभिर्नङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल हुनुहुन्थ्यो ।
    त्यसैगरी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयस खनालले स्वदेशी उत्पादनको निकासीको अवस्था र बजारीकरणका लागि प्रबद्र्धनका उपायहरुका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त प्रस्तुतिको टिप्पणीकारमा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी र उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी हुनुहुन्थ्यो ।
    त्यसैगरी चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले प्रविधि मार्फत औद्योगिक विकासका लागि परिवर्तित आयामहरुका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त प्रस्तुतिको टिप्पणीकारमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुन (प्रविधि), र उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ (आर्थिक) हुनुहुन्थ्यो ।
    तिनवटा छुट्टाछुट्टै विषयहरुमा भएका प्रस्तुतिकरणबाट आएका जिज्ञासाहरुको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगानी प्रबर्धन महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले समाधान गर्नुभएको थियो ।
    गोष्ठी एवम् सेमिनारमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु, घरेलु तथा साना उद्योग प्रबर्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत ऋषिराम पंगेनी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक रविन्द्र दवाडी, उपनिर्देशक सिद्धिचरण दाहाल, संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, चितवन उद्योग संघका पूर्व अध्यक्ष गुणाकर खरेल, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, छैटौ अन्तर्राष्ट्रिय चितवन औद्योगिक प्रदर्शनीको व्यवस्थापकीय साझेदारी मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराई लगायत उद्योगीहरुको को सहभागिता रहेको थियो ।
    चितवन उद्योग संघ युवा उद्यमी मञ्चका सदस्य अनिष पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजक चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् गोष्ठी तथा सेमिनारका संयोजक पुरुषोत्तम रिजालले गर्नुभएको थियो । भने, गोष्ठी तथा सेमिनार कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.