• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

प्रदर्शनीले स्वदेशमा नै गरिखाने सोच भएका व्यक्तिहरुलाई उपयुक्त वातावरण सिर्जना गर्ने ः मन्त्री रेग्मी

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
  • भरतपुर/दिगो आर्थिक विकासका लागि औद्योगिक प्रबर्धनको अपरिहार्यतालाई महशुस गर्दै उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजना एवम् मिडिया स्पेस सोलुसन्स प्रा. लि र Futurex Trade Fair and Events को व्यवस्थापकीय साझेदारीमा सञ्चालित छैटौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७८को एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मी प्रमुख अतिथि रहनुभएको थियो ।
    उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीले चितवनका सम्पूर्ण उद्योगहरुको प्रतिनिधित्व गरिरहेको चितवन उद्योग संघले विशेषगरी स्वदेशमा नै गरिखाने सोच भएका व्यक्तिहरुलाई उपयुक्त वातावरण सिर्जना गर्नमा सहजीकरण गरी प्रबर्धन गर्ने मुख्य उद्देश्यका साथ आफ्ना अभियान र कार्यक्रमहरु गरिरहेको यस संघले नीजि क्षेत्रको तर्फबाट विशेषगरी औद्योगिक पूर्वाधार विकास, उद्योगमैत्री नीति निर्माणमा वहस पैरवी र उद्यमीहरुको क्षमता अभिवृद्धि लक्षित कार्यक्रमहरुमा देखाएको सक्रियता समग्र राष्ट्रको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
    उहाँले संघले आफ्ना उद्यमीहरुलाई औद्योगिक सहकारी मार्फत आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नेदेखि उद्योगीका हरेक समस्या समाधानमा अभिभावकीय भूमिकामा रही सम्बोधन गर्ने प्रयत्न गरिरहेको र आफ्नो अभियानको रुपमा अगाडि बढाईरहेको प्रदर्शनी केन्द्रको बजेट अभावका कारण गुरुयोजना अनुरुप निर्माण सम्पन्न गर्न नसकेको परिप्रेक्ष्यमा आफ्नो तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराई अभियानमा सहयोग पु¥याउने बताउनुभयो ।
    प्रदर्शनीको जिल्लास्थित सम्पूर्ण उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुनारायण श्रेष्ठ, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महाविर पुन, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी चितवनका अध्यक्ष डा.कृष्णराज पन्त, नेकपा माओवादी केन्द्र चितवनका प्रतिनिधि ईश्वर सापकोटा, नेपाली काँग्रेस चितवनका सचिव राजिव न्यौपाने, नेकपा एमालेका केन्द्रीय सदस्य जे.एन.थपलिया, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरी, प्रदेश सभा सदस्य माननीय कृष्णभक्त पोखरेलले सफतलाको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.