• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

प्रेस सेन्टर चितवनको अध्यक्षमा सूर्य पाठक, भरतपुर र माडीमा अजिता र अपेक्षा

  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • चितवन/ प्रेस सेन्टर चितवन शाखाको पाँचौ जिल्ला अधिवेशनले जिल्ला समवन्य समिति र ३ पालिकाको नयाँ नेतृत्व चयन गरेको छ । भरतपुरमा मंगलबार भएको अधिवेशनले जिल्ला समवन्य समितिको अध्यक्षमा सूर्य पाठक, उपाध्यक्षमा राजेन्द्र आचार्य, सुजिता हमाल चयन गरेको छ ।
    यस्तै सचिवमा रवि अधिकारी, सह–सचिवमा हिरालाल गुरुङ, नविन मरहट्टा, कोषाध्यक्षमा किशोर सापकोटा,सदस्यहरुमा हरि उप्रेती भुवन, शोभा पुडाशैनी, दुर्गा दाहाल, विवेक पोखरेल र सन्तोष विक चयन हनु भएको हो ।
    यस्तै भरतपुर महानगरको अध्यक्षमा अजिता अधिकारी, उपाध्यक्षमा सुरेन कुँवर र सचिवमा अनिल भट्टराई चयन हुनु भएको छ । कोषाध्यक्षमा सुनिल पराजुली, सदस्यहरुमा सुमन सुवेदी, सुचना गुरुङ, आयुष न्यौपाने, अजय गोरखाली, मनिष अधिकारी, प्रमिता भण्डारी र विशाल अम्गाई चयन हुनु भएको हो ।

    Advertisement

    यस्तै माडी अध्यक्षमा सरिता महतो अपेक्षा, सचिवनमा अजित अधिकारी, कोषाध्यक्षमा सृजा थापा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रविन भण्डारी, प्रिती पोखरेल, बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुवेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, विजय विश्वकर्मा, पुष्पा पौडेल, नारायण दुवे र सुर्यमान शाह चयन हुनु भएको छ ।
    यसअघि पर्वी चितवनको रत्ननगर नगरपालिका र राप्तीमा पालिका स्तरीय समिति गठन भईसकेको छ । दुई वर्षे कार्यकाल रहने नयाँ नेतृत्व पहिलो पटक संघिय संरचना अनुसार गठन गरिएको हो । जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि बनेका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ईश्वरी भट्टराई रहेका थिए ।
    प्रमुख अतिथि भट्टराईले सत्य समाचार उजागर गरेर जनतालाई सुसुचित गर्नुपर्ने बताए । उनले भने, ‘खोजपूर्ण समाचारहरु बाहिर ल्याई समाजभित्र भएका गलत तत्वहरुको पर्दाफास गर्नुपर्छ । पत्रकारहरु निरन्तर सत्य र न्याय तथा आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्नुपर्छ ।’
    कार्यक्रममा बागमती प्रदेश सांसद घनश्याम दाहाल ‘अविनाश’ले पत्रकार निडर भएर समाजको ऐना बन्नसक्नुपर्ने बताए । कार्यक्रममा प्रेस संगठन केन्द्रीय कोषाध्यक्ष तथा बरिष्ठ पत्रकार सरेशचन्द्र अधिकारीले श्रमजीवी पत्रकारको पक्षमा सबै पत्रकारहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए । कार्यक्रममा माओवाडी केन्द्र चितवनका सचिवालय सदस्य तथा फ्राक्सन ईन्चार्ज राम चन्द्र अधिकारी, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल र प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यलगायतले मन्तव्य दिएका थिए ।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.