• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेकपा एमाले कावासोती नगर कमिटीको १२ वटा वडाको बैठक एकै दिन सम्पन्न


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • नवलपुर/नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्दै गएको छ । छिमेकी जिल्ला चितवनमा महाधिवेशन हुने भएको हुँदा नवलपुरमा यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । सबैतिरबाट महाधिवेशन सफल बनाउन लागिरहदा नेकपा एमाले कावासोती नगरपालिका अन्तरगतका वडा नम्बर १, २, ४, ६, ९, १०, ११, १२, १३, १४, १६ र १७ मा शनिबार एकैदिन बैठक बसेको हो । बैठक आसन्न नेकपा एमालेको दशौँ महाधिवेशन लक्षित गरेर सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष रामकृष्ण ढुंगानाले बताउनुभयो ।
    शनिबार सम्पन्न बैठकले नेकपा एमाले दशौँ महाधिवेशन प्रचार प्रसार समितिको निर्णय अनुसार मंसिर ७ गतेको मोटरसाईकल ¥यालीमा उल्लेख सहभागिता जनाउने, कावासोती नगरपालिका कमिटीको निर्णय अनुरुप वडागत रुपमा नेकपा एमालेको १०औँ महाधिवेशन स्थलमा पार्टी संगठित सदस्य, शुभेच्छुकहरुलाई मंसिर १० गते सहभागी गराउने, पार्टी शुभेच्छुक तथा संगठित सदस्यहरुलाई दशौँ महाधिवेशन जाऔँ, भन्ने निमन्त्रणा पत्र मार्फत निमन्त्रणा गन निर्णय गरेको नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति नवलपुरका सह संयोजक बुद्धिसागर पोख्रेल (सागर)ले जानकारी दिए ।
    कावासोती नगरपालिका अन्तर्गत वडा नं.–१५ कमिटीको आइतबार बैठक बस्दैछ भने अन्य वडाको शुक्रबारनै वडा कमिटीको बैठक सम्पन्न भएको नगर अध्यक्ष ढुङ्गानाले जानकारी दिए । त्यस्तै देवचुली नगरपालिका वडा नं १ को वडा कमिटीले शनिबार एक कार्यक्रमका बीच ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । यसको संयोजक पार्टी वडा कमिटीका उपाध्यक्ष धनबहादुर राना रहेका छन् । उक्त प्रचार प्रसार समितिमा युवा संघ वडा कमिटी, अनेम संघ, वडा कमिटीका पदेन सदस्य तथा पार्टीका सबै विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु छन् ।
    समितिले वडाभित्र पार्टीका संगठित सदस्यहरु, सुभ चिन्तक, आम समुदायलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध तथा आवह्वान गर्नेछ । नेकपा एमाले वडा कमिटीका अध्यक्ष रिपुबहादुर अधिकारीले चितवनसम्म जानका लागि बस व्यवस्थापन गरिसकिएको तथा निजी सवारीसाधन तथा मोटरसाईकलमा जान सकिने बताए ।

    Advertisement

     

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.