• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक


  •   बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
  • चितवन/ भरतपुर महानगरपालिकाले महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधवार एक कार्यक्रमका बिच सार्वजनिक गरेकी हुन्। साहित्य दर्पणलाई सार्वजनिक गर्दै प्रमुख दाहालले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा पूँजीको रूपमा रहने बताउँदै प्रकाशनमा महत्वपूर्ण सहयोग पूर्याउने अग्रज साहित्यकारहरूलाई धन्यवाद व्यक्त गरिन् ।

    Advertisement

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती अवसर पारेर आयोजित कार्यक्रममा  दाहालले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोषेढुङ्गा सावित भएको बताउँदै यसलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने बताईन् ।भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थीत गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको उनको भनाई छ । दाहालले कार्यक्रममा प्रज्ञा प्रतिष्ठान गठनका लागि साहित्यकारहरूसंग रचनात्मक सुझावको समेत अपेक्षा गरेकी थिईन् ।

    कार्यक्रममा भरतपुर महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारहरूको सम्मानमा विविध कार्यक्रमहरू गरिरहेको भन्दै प्रस्तावित  भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसंगै अझै व्यवस्थित हुने बताए ।

    कार्यक्रममा साहित्यकार डा। केशवराज चालिसेले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनिय भूमिकासंगै साहित्य र कलाको क्षेत्रमा पनि उत्कृष्ठ कामको सुरूवात गरेको भन्दै यस साहित्य दर्पण प्रकाशन एक नविन खोज भएको भन्दै भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको सुरूवात भरतपुरको साहित्य कला र प्राज्ञिक क्षेत्रको विकास र प्रवर्धनको कोसेढुड्गा हुने बताए ।डा। चालिसेले पालिका स्तरमा प्रज्ञा प्रतिष्ठान गठनको तयारी गर्ने भरतपुर महावनगर सम्भवतः देशकै पहिलो भएको बताउदै यसबाट अन्य पालिकाहरूले सिकेर अगाडि बढ्नुपर्ने बताए ।

    सो अवसरमा अग्रज साहित्यकार ईन्द्र रेग्मीले कला साहित्य र सृजना समाज र देशको साझा सम्पत्ति हुने बताउदै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठन संगै यस क्षेत्रको कला साहित्यको प्रवर्धन र सर्जकहरूको सम्मान हुने बताए । साहित्यकार रेग्मिले भरतपुर माहानगरपालिकाले साहित्य क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण भूकिका खेलेको बताए
    कार्यक्रममा साहित्य दर्पण प्रकाशनमा महत्वपुर्ण सहयोग गर्ने  साहित्यकारहरू रामहरी श्रेष्ठ ,एल।बी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डि।आर पोखरेल लगायतका साहित्यकारहरूलाई महानगरपालिका प्रमुख दाहालले सम्मान गरेकी थिईन् ।

    सो अवसरमा सहभागी साहित्यकारहरूले प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनका बारेमा रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए । भरतपुर महानगरपालिकाले कला साहित्यको विकास संरक्षण र प्रवर्धनका साथै साहित्यीक गतिविधीहरुलाई व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको छ ।

    बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.