• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन उद्योग संघको दुईवर्षे कार्ययोजना सहित सकियो कार्ययोजना तर्जुमा गोष्ठी

  •   शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
  • भरतपुर/३० औं बार्षिक साधारणसभा एवं १६ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो दुईवर्षे कार्यकालका लागि विशेष कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा संघका अध्यक्ष त्रिलोचन कँडेलले कार्यक्रमको उद्देश्य सहित १६ औं कार्यसमितिको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले संघको इतिहासका विषयमा, पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले संघको मर्म भावना र संघको गरिमाको लागि गर्नुपर्ने कदमका विषयमा, निवर्तमान अध्यक्ष राजु पौडेलले शक्तिखोर औद्योगिक क्षेत्रको विषयमा योजना सहित आफ्ना धारणाहरु राख्नुभएको थियो ।
    अध्यक्ष कँडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम अनुरुप संघका उपाध्यक्षहरु, महिला/युवा उद्यमी मञ्चका अध्यक्षहरुले आ–आफ्नो विभागको दुईवर्षे कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
    कार्ययोजना गोष्ठीमा उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले सहकारी व्यवस्थापन, औद्योगिक प्रदर्शनी तथा बिक्री केन्द्र सञ्चालन विभाग, मदन घिमिरेले आर्थिक योजना तथा निर्माण विभाग,  गजेन्द्र अधिकारीले सचिवालय विभाग,  युग राज वस्तीले नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभाग, मदन चिरञ्जीवी पोखरेलले सदस्यता विस्तार तथा औद्योगिक भ्रमण विभाग, तारा बहादुर कार्कीले उद्यमी समन्वय एवम् औद्योगिक राहत कोष व्यवस्थापन विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो ।  कार्ययोजना गोष्ठीमा महिला उद्यमी मञ्चको तर्फबाट कार्यवहाक अध्यक्ष सृजना सोती,  युवा युवा उद्यमी मञ्चको तर्फबाट अध्यक्ष सुरेन्द्र कार्कीले प्रस्तुतिकरण राख्नुभएको थियो ।
    उपाध्यक्षहरु, महिला/युवा उद्यमी मञ्चबाट प्रस्तुत योजनाहरुका विषयमा सहभागी उद्योगीहरुबाट जिज्ञासाहरु समेत आएका थिए । आएका जिज्ञासाहरुलाई सम्बन्धित सेसनका अध्यक्षहरु र सम्बन्धित विभागका संयोजकहरुले प्रष्ट्याउनु भएको थियो ।
    संघका उपाध्यक्ष मदन घिमिरेको संयोजकत्वमा सम्पन्न कार्ययोजना तर्जुमा गोष्ठीको सहजीकरण चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले गर्नुभएको थियो । भने कार्यक्रमलाई संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.