• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आर्थिक अवस्था कमजोर एक सय विद्यार्थीहरुलाई टयाकसुट,टिसर्ट र टोपी वितरण

  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • देवघाट तनहुँ/ देवघाट गाउँपालिका ४ नम्बर वडामा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयका कक्षा एक देखि कक्षा सात सम्म अध्यनरत एक सय जना आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई टयाकसुट,टिसर्ट र टोपी वितरण गरिएको थियो।

    Advertisement

    तनहुँ व्यास नगरपालिका अजय कष्ट फर्निचर उद्योग संचालक बाबुराम पुरिले करीब अंसी हजार बराबरको ट्रकसुत र टिसर्ट वितरण गर्नु भएको थियो। साथै ४५ वटा टोपी भने देवघाट वडा नम्बर ५ का समाजसेवी पुर्ण बहादुर कुवरले विद्यार्थीहरुलाई दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाकाको विकट वडा भित्र वडा नम्बर चार पनि पर्ने हुँदा यहाँको बिकासको लागि र शैक्षिक गुणस्तरको लागी गाउँपालिकाको बजेटले मात्र नपुग्ने हुदा प्रदेश र केन्द्र पनि बजेट माग गरि शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा बिकासको लागि अगाडी बढाउने बताउनु भएको थियो। साथै विकट ठाँउमा आइ यति ठुलो सहयोग गर्नुहुने दात बाबुराम पुरि र पुर्ण बहादुर कुवरलाई धन्यवाद दिनु भएको थियो।

    कार्यक्रम मा बिशिस्ट अतिथिको रुपमा देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकासको क्रम अगाडी बढिरहेको र शैक्षिक क्षेत्र बिकासको लागि पनि कुनै कसर नराखी आफू सधैं लागि पर्ने उहाँले बताउनु भएको थियो। कार्यक्रममा स्वागत मनतव्य श्री राष्ट्रिय आधारभुत विद्यालयका शि िक्षका दिलमाया गुरुङले राख्नु भएको थियो। अन्य अतिथिहरुमा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, डिभिजन वन कार्यालयका उप-सचीव ,देवघाट चार नम्बरका वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य भोगीमाया राना र अनिता गुरुङ, बाबुराम उप्रेती,अ जय कष्ट फर्निचर उद्योगका बाबुराम पुरि,देवघाट गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना,शिक्षक अभिभावक संघका अध्यक्ष ओम बहादुर भुजेल,देवघाट ४ का ने.क.पा.अध्यक्ष कबिराज गुरुङ र ने.बि.संघका अध्यक्ष हरि कुवरको उपस्थिति रहेको थियोे । कार्यक्रम भने विद्यालय ब्यवस्थापन संघका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.