• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नेपाल जर्नीले भरतपुर महानगरमा नेपालकै नमुना अपागंमैत्री सार्वजनिक पुस्तकालय निर्माण 

"पत्रकार प्रकाश सिग्देलको अध्यक्षतामा नयाँ समिति गढन "

  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • चितवन/नेपाल जर्नी संस्थाको विशेष अधिवेशन तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ । नेपालका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण काम गरेको संस्थाको विशेष अधिबेशन तथा तेस्रो साधारण सभाले पत्रकार प्रकाश सिग्देलको अध्यक्षतामा ७ सदस्य नयाँ समिति निर्विरोध चयन गरेको हो । समितिको अध्यक्षमा प्रकाश सिग्देल, उपाध्यक्षमा ब्यवसायी सुरज सेढाई, सचिबमा पत्रकार प्रमिला अधिकारी, कोषाध्यक्षमा ब्यवसायी रसु पिया र सदस्यहरुमा नबिन श्रेष्ठ, ईन्दु घिमिरे र अर्जुन चापागाई निर्विरोध निर्वाचित गरेको हो ।
    त्यस्तै वरिष्ठ समाजसेवी टंकनाथ पौडेल संयोजक रहेको ९ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । संस्थाका पुर्व अध्यक्ष गणेश लाल श्रेष्ठ, निर्वतमान अध्यक्ष गोपाल भण्डारी सहित समाजसेबी मन्जु सिम्खडा, पुस्तकालय बिज्ञ ईन्द्र प्रसाद अधिकारी,व्यवसायी केशव पुरी,नरेश ध्वज श्रेष्ठ, वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल र प्रेम कुमार श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरेको हो । सो अवसरमा संस्थामा रहेर काम गर्नुहुने पुर्व पदाधिकारी र सल्लाहकारहरुलाई नेपाल जर्नी संस्था अमेरिकाका महासचिव धनकुमार श्रेष्ठले प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।

    संस्थालाई आगामी दिनमा थप प्रभावकारी र संस्थाको उद्देश्य परिपुर्ती गर्न नयाँ समितिले प्रभावकारी रुपमा काम गर्ने नव निर्वाचित अध्यक्ष सिग्देलले बताए । नेपाल जर्नी संस्थाले निर्माण गरेको हेटौँडाको बिद्युतिय पुस्तकालय चौधौं पुस्तकालय दिवसका अवसरमा नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा सम्मानित भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय काठमाडौंले नेपाल जर्नी पब्लिक पुस्तकालय लाई नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा कदरपत्रले सम्मान गरेको हो । त्यस्तै स्यागंजाको हरिनास ३ को प्राथमिक बिद्यालयमा निमार्ण गरेको पुस्तकालय पनि हरिनासको नमुना पुस्तकालयका रुपमा छनोट भएको छ ।
    संस्थाले अहिले भरतपुर महानगरमा नेपालकै नमुना अपागंमैत्रि बिद्युतिय पुस्तकालय निमार्ण गर्दै छ । जसको भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्तिक २९ गते एक कार्यक्रमका बिच शिलन्यास गर्ने संस्थाका निर्वतमान अध्यक्ष गोपाल भण्डारीले बताए । मेयर दाहाल सहित उपमेयर लाई पुस्तकालय निमार्ण कार्यको सिलन्यासका लागी संस्थाले निमंन्त्रणा गरिसकेको छ । अमेरिकामा रहेका नेपालिहरुले नेपालमा शिक्षाका क्षेत्रमा काम गर्न अमेरिकामा नेपाल जर्नी स्थापना गरेका हुन् । चितवन निवासी मौषमी श्रेष्ठको अध्यक्षतामा रहेको यो संस्थाले नेपालका धेरै बिद्यालयहरुमा पुस्तकालय निर्माण गरेको छ भने अनाथलयमा रहेका बालबालिकालाई शैक्षिक विकासमा सहयोग गर्दै आएको । भरतपुर महानगरमा पुस्तकालय निमार्णका लागि अमेरिका र अरु धेरै देशमा रहेका नेपालिहरुले आफुले सकेको रकम जम्मा गर्ने गरेका छन् । सस्था जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएर नेपालमा पुस्तकालय निर्माणमा काम गरेको छ ।  भवन निर्माणका लागी समाजसेवी शिब लामिछाने को संयोजकत्वमा व्यवसायी तेज नारायण खरेल, उज्जवल कुमार श्रेष्ठ, लगायतको ७ सदस्य समिति समेत गठन भएको छ ।

    Advertisement

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.