• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

बस्तीपुरलाई लायन्स गाँउका रुपमा बिकास गरिरहेका लायन्सहरुले आज नगद हस्तान्तरण, खेलकुद सामाग्रीहरु प्रदान

  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • गैडाकोट/गैंडाकोट नगर पालिका वडा नं ३ बस्तीपुरलाई लायन्स गाँउका रुपमा बिकास गरिरहेका लायन्सहरुले आज नगद हस्तान्तरण, खेलकुद सामाग्रीहरु प्रदान गरेका छन् । गैंडाकोट नगर पालिका वडा नं ३ बस्तीपुरको हरियाली टोल बिकास सस्थाका युवाहरुलाई खेलकुदका सामाग्री प्रदान गरिएको छ । उक्त सामाग्रीहरु लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका सचिब लायन डा. आदित्य जालानले सौजन्य गनुभएको हो । यसै गरी बस्तीपुर गाँउमा खेलकुद मैदान मर्मतका लागि नगद रु १६,००० नगद प्रदान गरिएको छ । कार्यक्रममा  लायन्स क्लब अफ गैडाकोट उत्कृष्टका क्लब निर्देशक आरोह सापकोटाको जन्मदिनको अवसरमा प्राप्त रु १०,००० र लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डा. भावना बाग्लेले पितृहरुको स्मृतिमा रु ५००० भोक बिरुद्धको अभियानका लागि प्रदान गर्नुभएको  थियो ।

    Advertisement

    बस्तीपुरलाई लायन्स गाँउको रुपमा घोषणा गरे पछि लायन्सहरुको सक्रियतामा बिद्यालय परिसर सँगै रहेको चौतारोको निमार्ण, बिद्यालयमा परिसरमा बालसिकाई कक्षाको निमार्ण भईरहेको छ । सो अभियानलाई सघाउन लायन्स क्लबलाई लायन्स क्लब अफ चितवन चौतारीका पुर्व अध्यक्ष एवं रिजोन चियर पर्सन बिनोद पन्तले रु २५,५५५ र लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले रु २ लाख ४० हजार रुपैया हस्तान्तरण गर्नुभएको छ ।
    सो कार्यक्रमा लायन्स क्लब ईन्टरनेहनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को चिफ एडभाईजरहरु लायन राजेन्द्र गौतम, लायन कृष्ण पाण्डे, डिष्ट्रिक डेपुटी सचिब पूर्णप्रसाद शर्मा, पञ्चकन्या प्राथामिक बिद्यालय बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद पौडेल, बिद्यालयकी प्रअ राधिका भण्डारी, बिद्यालयका  शिक्षक शिक्षिकाहरु चार बटै क्लबका अध्यक्ष एवं पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

    गैंडाकोट नगर पालिका वडा नं ३ बस्तीपुरलाई लायन्स गाँउका रुपमा बिकास गर्नका लागि लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन स्पन्दनले गत जुलाई महिनादेखि बिबिध कार्यक्रहरु गरिराखेका छन् । हाल सम्म पञ्चकन्या प्राथामिक बिद्यालय परिसर तथा छेउछाउमा बृक्षारोपण गरेका छन् । बिद्यालय परिसर सँगै चौतारो निमार्णाधिन छ । आगामी दिनमा उक्त गाँउमा बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गर्ने, बिद्यालयमा खानेपानीको प्रबन्ध गर्ने, स्वास्थ्य शिबिर तथा चेतनामुलक कार्यक्रमहरु गरिने लायन्स क्लब अफ गैडाकोट उत्कृष्टका अध्यक्ष किरण कुमार केशीले बताउनुभयो ।

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.