• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेकपा (माओवादी केन्द्र) भरतपुरको बिस्तारित बैठक

"एकढिक्का भएर पार्टी निर्माणमा लाग्न निर्देशन "

  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • चितवन/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमा २९ वडाका इन्चार्ज अध्यक्ष तथा सचिवका साथै अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै इन्चार्ज ईश्वरी भट्टराईले माओवादी पार्टीलाई शसक्त र जनप्रिय पार्टी निर्माण गर्नुपर्ने बताए । उनले देशकै ठूलो पार्टी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको निर्णय बमोजिमका कार्यक्रमहरू ल्याउन निर्देशन दिए । तोकिएकै मितिभित्र पार्टी कमिटीहरूको बैठक तथा भेलाहरू सम्पन्न गरिसक्न आग्रह गरे ।

    Advertisement

    पाटीलाई नया‘ गतिका साथ अगाडि बढाउन पार्टी हेडक्वाटरको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको भन्दै ती निर्णयहरुलाई उर्जाका साथ अगाडि बढाउन निर्देशन समेत दिए । पार्टी जनताबाट टुट्न नहुने भन्दै इन्चार्ज भट्टराईले जनता केन्द्रित भएर काम गर्न आग्रह गरे । बिस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले सम्पूर्ण सहभागी पार्टी नगर कमिटीका सदस्यहरूलाई पर्टीलाई गति दिनेगरी योजनाबद्ध ढंगले योजना बनाएर गाउँगाउँमा जान आग्रह गरिन् ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एकतादेखि विघटनसम्मको परिस्थितिको चर्चा गर्दै सर्व सत्तावादी सोच बोकेका ओली र ओली प्रवृत्तिका कारण प्राप्त उपलब्धीहरू संकटमा परेको भन्दै यसलाई जोगाउन नेपाल कम्यूनिस्ट पार्टी माओवादी केन्द्र देशको ठूलो पार्टी बन्नै पर्ने बताउँदै सोहीबमोजिम पार्टीले लिएका निर्णयहरूलाई कडाईका साथ कार्यान्वयन गर्दै जानुपर्ने बताइन् ।

    माओवादी कार्यकर्ताहरूलाई विगतको जसरी निदायर बस्ने छुट नभएको भन्दै सबैले आआफ्नो जिम्मेवारी इमानदारिताका साथ कार्यान्वयन गर्दै एक ढिक्का भयर पार्टी निर्माणमा लाग्न आग्रह गरिन् । दाहालले यथास्थितिमा माओवादी पार्टी अगाडि बढ्न नसक्ने बताउँदै सबैको सामुहिक प्रयासबाट छलाङ मार्नुपर्ने बताइन्।

    भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले जनताको मनमनमा पुगेर मात्र पार्टी र आन्दोलनको विकास र रक्षा गर्न सकिने भन्दै जनताको सुख दुखमा एकाकार भयर आम जनताको मन जित्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकामा आफु प्रमुख भएर आयदेखि नै पार्टी र जनसमुदायसँग सहकार्य गर्दै दिगो र योजनाबद्ध विकासमा केन्द्रित रहेको भन्दै विकास ,सम्वृद्धि र सुशासनमार्फत आम नगरबासीको मन जित्ने काममा आफू सफल भएको अनुभूति आफूलाई भएको बताइन् ।

    नगर इन्चार्ज दाहालले आपसी अस्वस्थ प्रतिस्पर्धा, आक्रोस, कुन्ठाले पार्टी निर्माण गर्नै नसक्ने बताउँदै यसले गुटबन्दीलाई मात्र प्रश्रय दिने हुँदा त्यस्ता गतिविधिहरू सबैले छोडेर एक ढिक्का बनाएर पार्टी निर्माण गर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । पार्टीले योग्यता क्षमता र योगदानको आधारमा उपयूक्त जिम्मेवारी दिने बताउँदै कोही कसैको गुनासो नआउने गरी पार्टी गतिविधिमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।

    माओवादी केन्द्र सचिवालय, प्रदेश कमिटी र जिल्ला कमिटीहरूको बैठकको निर्णयअनुसार सम्पूर्ण पालिकाहरूको पालिका र वडा र टोल कमिटीहरूको भेला, कमिटी गठन तथा पुनर्गठन असोज १५ गतेसम्म गरिसक्ने निर्णय भएसंगै माओवादी केन्द्र चितवनले जिल्लाका ७ वटै पालिकाहरूमा पालिका, वडा र टोल कमिटीहरूका साथै जनवर्गीय र पेसागत समितिहरूको मेलामा केन्द्रित भएको छ। मंगलबार नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वडानेकपा (माओवादी केन्द्र) भरतपुरको बिस्तारित बैठक, एकढिक्का भएर पार्टी निर्माणमा लाग्न निर्देशन

    चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमा २९ वडाका इन्चार्ज अध्यक्ष तथा सचिवका साथै अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

    बैठकलाई सम्बोधन गर्दै इन्चार्ज ईश्वरी भट्टराईले माओवादी पार्टीलाई शसक्त र जनप्रिय पार्टी निर्माण गर्नुपर्ने बताए । उनले देशकै ठूलो पार्टी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको निर्णय बमोजिमका कार्यक्रमहरू ल्याउन निर्देशन दिए । तोकिएकै मितिभित्र पार्टी कमिटीहरूको बैठक तथा भेलाहरू सम्पन्न गरिसक्न आग्रह गरे ।

    पाटीलाई नया‘ गतिका साथ अगाडि बढाउन पार्टी हेडक्वाटरको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको भन्दै ती निर्णयहरुलाई उर्जाका साथ अगाडि बढाउन निर्देशन समेत दिए । पार्टी जनताबाट टुट्न नहुने भन्दै इन्चार्ज भट्टराईले जनता केन्द्रित भएर काम गर्न आग्रह गरे ।

    बिस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले सम्पूर्ण सहभागी पार्टी नगर कमिटीका सदस्यहरूलाई पर्टीलाई गति दिनेगरी योजनाबद्ध ढंगले योजना बनाएर गाउँगाउँमा जान आग्रह गरिन् ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एकतादेखि विघटनसम्मको परिस्थितिको चर्चा गर्दै सर्व सत्तावादी सोच बोकेका ओली र ओली प्रवृत्तिका कारण प्राप्त उपलब्धीहरू संकटमा परेको भन्दै यसलाई जोगाउन नेपाल कम्यूनिस्ट पार्टी माओवादी केन्द्र देशको ठूलो पार्टी बन्नै पर्ने बताउँदै सोहीबमोजिम पार्टीले लिएका निर्णयहरूलाई कडाईका साथ कार्यान्वयन गर्दै जानुपर्ने बताइन् ।

    माओवादी कार्यकर्ताहरूलाई विगतको जसरी निदायर बस्ने छुट नभएको भन्दै सबैले आआफ्नो जिम्मेवारी इमानदारिताका साथ कार्यान्वयन गर्दै एक ढिक्का भयर पार्टी निर्माणमा लाग्न आग्रह गरिन् । दाहालले यथास्थितिमा माओवादी पार्टी अगाडि बढ्न नसक्ने बताउँदै सबैको सामुहिक प्रयासबाट छलाङ मार्नुपर्ने बताइन्।

    भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले जनताको मनमनमा पुगेर मात्र पार्टी र आन्दोलनको विकास र रक्षा गर्न सकिने भन्दै जनताको सुख दुखमा एकाकार भयर आम जनताको मन जित्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकामा आफु प्रमुख भएर आयदेखि नै पार्टी र जनसमुदायसँग सहकार्य गर्दै दिगो र योजनाबद्ध विकासमा केन्द्रित रहेको भन्दै विकास ,सम्वृद्धि र सुशासनमार्फत आम नगरबासीको मन जित्ने काममा आफू सफल भएको अनुभूति आफूलाई भएको बताइन् ।

    नगर इन्चार्ज दाहालले आपसी अस्वस्थ प्रतिस्पर्धा, आक्रोस, कुन्ठाले पार्टी निर्माण गर्नै नसक्ने बताउँदै यसले गुटबन्दीलाई मात्र प्रश्रय दिने हुँदा त्यस्ता गतिविधिहरू सबैले छोडेर एक ढिक्का बनाएर पार्टी निर्माण गर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । पार्टीले योग्यता क्षमता र योगदानको आधारमा उपयूक्त जिम्मेवारी दिने बताउँदै कोही कसैको गुनासो नआउने गरी पार्टी गतिविधिमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।

    माओवादी केन्द्र सचिवालय, प्रदेश कमिटी र जिल्ला कमिटीहरूको बैठकको निर्णयअनुसार सम्पूर्ण पालिकाहरूको पालिका र वडा र टोल कमिटीहरूको भेला, कमिटी गठन तथा पुनर्गठन असोज १५ गतेसम्म गरिसक्ने निर्णय भएसंगै माओवादी केन्द्र चितवनले जिल्लाका ७ वटै पालिकाहरूमा पालिका, वडा र टोल कमिटीहरूका साथै जनवर्गीय र पेसागत समितिहरूको मेलामा केन्द्रित भएको छ। मंगलबार नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वडागत रिपोटिङ गरेका थिए ।

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.