• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मसलाको नयाँ ब्राण्ड ‘पद्मिनी’ बजारमा

  •   सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित
  • भरतपुर/मालिका फुड्स प्रालिले ‘पद्मिनी’ ब्राण्डको मसला बजारमा ल्याएको छ । चितवनको भरतपुरबाट करिब ६ वर्ष देखि उत्पादन सुरु गरेको मालिका फुड्सले नयाँ ब्राण्ड बिस्तार गरेको हो ।
    कम्पनीका प्रबन्ध निर्देशक चुडामणी ढकालले बजारमा स्तरीय मसलाको बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ ब्राण्ड पनि सुरु गरिएको जानकारी दिए । यसअघि मालिका फुड्सले ‘पूर्णिमा’ ब्राण्डका मसलाको उत्पादन तथा बिक्री बितरण गर्दै आएको थियो । प्रबन्ध निर्देशक ढकालले ५५ प्रकारका मसलाहरु उत्पादन गरेर बिक्री गर्दै आएको जानकारी दिए । मिक्स मसला, मिट मसला, गरम मसला, मःमः मसला, माछा मसला, चाउमिन मसला, चाट मसला, पानी पुरी मसला, सब्जी मसला, बेसार, खुर्सानी, कसुरी मेथी, जिरा, धनियाँलगायतका मसलाहरु यहाँबाट उत्पादन हुँदै आएको छ ।

    Advertisement

    मालिका फुड्स प्रालिका अध्यक्ष गौरीश्वर सापकोटाले हाल करिब डेढ सय डिलरहरुमार्फत देशभर मसलाको बिक्री बितरण गर्दै आएको जानकारी दिए । “४ दर्जन भन्दा बढी व्यक्ति लाई हामीले प्रत्यक्ष रोजगारी दिएका छौं”, उनले भने, “खाद्य बस्तुको उत्पादनमा विदेशीको भर पर्नु नपरोस् भनेर हामीले उत्पादनको मात्रा तथा ब्राण्ड बिस्तार गर्दै लगेका छौं ।” उनले मसलाको गुणस्तर कायम गर्न कम्पनीले कुनै कसर बाँकी नराखेको बताए । मालिका फुड्सले आफ्ना सबै उत्पादन खिया रहीत प्रबिधिबाट गरिरहेको उनले बताए ।
    पद्मिनी ब्रण्डबाट अहिले ४०, २ सय र ५ सय ग्रामको प्याकेटमा मसला, बेसार र खुर्सानीको उत्पादन भइरहेको छ । साथै चिकेन र मिट मसला पनि यस ब्राण्डबाट उत्पादन भएको ढकालले जानकारी दिए ।

    नेपालमै उत्पादन हुने बेसार, अदुवा, तेजपत्तालगायतका बस्तुको खरिदगरी कृषकलाई प्रोत्साहन गर्दै आएको सञ्चालक प्रा.डा.हरीहर पौडेलले बताए । “मसलाका लागि अति आवश्यक केही बस्तु स्वदेशमा नपाइने भएका कारण विदेशबाट आयात गर्नुपर्ने बाध्यता पनि छ”, उनले भने, “तर हामी स्वदेशी उत्पादनकै प्रयोग बढाउँदै स्तरीय उत्पादन उपभोक्ता समक्ष पु¥याउन लागिपरेका छौं ।”

    सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.