चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवाको सरुवा भएको छ। मंगलबार बसेको नेपाल सरकार मन्त्रीस्तरीय बैठकलेले लामिछानेको सरुवा गरेको हो । लामिछानेको स्थानमा रुपन्देहीका प्रजिअ आसमान तामाङ चितवन आउने भएका छन्। गृहले तामाङलाई रुपन्देहीबाट चितवन सरुवा गरेको हो ।
Advertisement




