तीमध्य १४ हजार ५ सय ६४ महिला, १० हजार २ सय ७७ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको कुल संख्या ४२ हजार ५ सय ७३ पुगेको छ । कोभिड –१९ (कोरोना भाइरस) संक्रमण न्युनिकरणका लागि खोप लगाइएको हो । जिल्लामा एष्ट्राजेखिका र भेरोसेलको खोप लगाईएको छ ।
Advertisement




