• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ठूल्दाई लघुचलत्रिको २५ औँ भाग, भव्य कार्यक्रम सहित कलाकारलाइ सम्मान

  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • गैँडाकोट/सिकरा इन्टरटेन्मेन्ट गैँडाकोट ९ ले निर्माण गर्दै आइरहेको ठूल्दाई लघुचलचित्र गौरवमय २५ औं भागमा पुगेको छ । उक्त अवसरमा शनिवार एक भव्य कार्यक्रम गरी भेटघाट तथा सम्मान गरिएको छ ।  चलचित्रको माध्यमबाट समाज रुपान्तरण गर्ने उद्देश्यका साथ गत वर्षदेखि उक्त लघुचलचित्र निर्माण सुरु भएको थियो। कोरोनाका कारण घरमै बस्नुपरेको वाध्यतालाई सृजनामा रुपान्तरण गर्न थोरै सख्याका कलाकारबाट ठूल्दाईको निर्माण सुरु गरिएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर शाखाका अध्यक्ष गंगा बहादुर पाण्डेले केक काटेर कार्यक्रम सुरुवात गर्नुभएको थियो। प्रमुख अतिथी समेत रहनु भएका पाण्डेले चलचित्र राम्रो बन्दै गएको र आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
    कोरोना महामारीमा पनि लघु चलचित्र बनाएर  समाज परिवर्तन का लागि निरन्तर लागि परेको समुहलाई थप सफलताको शुभकामना दिनुभएको थियो।
    चलचित्रका निर्देशक राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भाग १ देखि हालसम्मका क्षृङखलाहरुमा अभिनय गर्ने कलाकार देखि प्राविधि,कलाकार,लेखक सहित ४२ जनालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। गाउँले जिवनलाइ टपक्क टिपेर अभिनयको माध्यम बाट समाज रुपान्तरणमा निरन्तर लाग्ने बताउदै निर्देशक श्रेष्ठले इच्छाशक्ति हुने नयाँ कलाकारलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो।
    हरेक हप्ताको शुक्रबार राती ८ः३० बजे युटुब च्यानलबाट उक्त चलचित्र प्रसारण हुँदै आएको छ। प्राविधिक सहित १६ जनाको समूह रहेको उक्त समुहले आगामी शृङ्खलाहरु थप परिस्कृत गर्दै लैजाने कहानी लेखक हरि घर्ती मगरले बताउनुभयो।
    कलाकार भद्रकलि घर्ती मगरले सहजीकरण गर्नुभएको कार्यक्रममा राष्ट्रिय लोकतथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर शाखाका जिल्ला सदस्य बुद्धि नाथ घिमिरे, जेवि सप्लायर्सका प्रोपाइटर विष्णुप्रसाद कडेल, बाधँ खोला टोल विकासका अध्यक्ष उत्तम बकावल,कलाकार एवम लियो क्वल अफ गैँडाकोट मौलाकालिकाका निवर्तमान अध्यक्ष कविर गौतम लगायतले शुभकामना दिनुभएको थियो।
    सो अवसरमा कलाकार रमेश गैरे र रमेशराज भण्डारीले गित गाएर स्वागत गरेका थिए।

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.