• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ब्यास बिस्सुले फिल्मको सुटिङ निर्माण कार्यलाई दिए तिब्रता


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • तनहुँ/कोभिड १९ बाट उत्पन्न बिषम परिस्थितिका कारण सुस्ताएको फिल्म निर्माण कार्य गतिशिल बन्दै जान थालेको छ । तनहुँको भिमाद नगरपालिकाको भिमाद जन्म घर भई हाल अमेरिकामा बस्दै आएका ब्यास बिस्सुले फिल्मको सुटिङ निर्माण कार्यलाई तिब्र रुपमा अघि बढाएका छन् । “लाइभ इन एलए’’ नामक चलचित्रको छायाङ्कन कार्य अघि बढेपछि कोरोनाको बढ्दो सङ्क्रमणले गर्दा सरकारले गरेको बन्दाबन्दीले चलचित्रकर्मी बेरोजगार भएका कलाकारहरुले राहत महशुस गरेका छन् । कोरोनाको त्रासको कायम रहेकोले लगानी गर्न डराईरहेको बेला जोखिम मोलेर बिस्सुले सुटिङ गराई रहेका छन् ।

    Advertisement

    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर गरिएको लामो बन्दाबन्दीले र चलचित्र हल खुल्ने अवस्था नभएसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन् । कोरोनासँग सधैं डराएर बस्ने हो भने चलचित्रकर्मी काम विहीन र आम्दानीसमेत नहुँदा कला क्षेत्र खस्किने भएकाले जोगाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न जोखिम मोलेर लगानी गरेको बिस्सुले बताए । स्वास्थ्यका मापदण्ड पालना गरी छायाङ्कन भईरहेको उनले बताए । सरकाले लकडाउन खुकुलो बनाएसँगै लामो–छोटो दूरीको सार्वजनिक यातायात, होटल–कलकारखाना सहित प्रायः सबै व्यवसाय बौरिँदै गरेपनि सिने क्षेत्र भने ठप्प रहेको बेला चलायमान बनाउने प्रयास बिस्सुले गर्दा खुसी लागेको कलाकारहरुले बताएका छन् । चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ ।

    ब्यास इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस चलचित्रको निर्मातामा बिस्सुका अतिरिक्त राजेन्द्र ठकुरी, कार्यकारी निर्मातामा संसार सुवेदी छन् । कलाकारहरुमा ब्यास बिस्सु, अकेला विष्ट, जेरेड विलप्स, सिल्पा मास्के, गौरव पहारी, वुद्धि तामाङ, लोकेन्द्र लेखक, प्रकाश घिमिरे, सञ्चारकर्मी विष्णु गौतम, श्याम भुजेल, जयन्द्र चिलवाल लगयातले अभिनय गर्नु भएको छ । चलचित्रको नेपाल र अमेरिका दुवै स्थानमा छायाङ्कन भईरहेको छ । चलचित्रको निर्देशकमा सुर्यनारायण श्रेष्ठ, एसोसियट निर्देशक दीपक ओली रहेका छन् । छायाङ्कन बाबु श्रेष्ठ र क्रिस वारेनले गरेका छन् । कोरियोग्राफी कविराज गहतराजको रहेको छ भने सङ्गीत आशिष कार्कीले दिएका छन् भने प्रोडक्सन व्यवस्थापनमा प्रदीप आचार्यले काम गरेका छन् । विदेशमा रहेका नेपालीले विपद्को समयमा जन्मभूमीलाई सम्झिएर अप्ठयारो परेको नागरिकलाई मद्धत गर्नुपर्छ तथा विदेशमा नेपालीहरु माथिल्लो स्तरको काममा समेत अब्बल छन् भन्ने सन्देश प्रवाह गर्न चलचित्र गर्न खोजिएको कलाकार बिस्सुले बताए । नायिका शिल्पाले कला क्षेत्रलाई सहज रुपमा काम गर्नु पर्ने वातावरण सरकारले गर्नु गर्नुपर्ने बताए । विषम परिस्थितीमा समेत जोखिम मोलेर काम गर्ने कमै पाइन्छन् चलचित्र निर्माण गर्ने शाहस गर्नु भएकोमा खुसी लागेको छ’’ नायिका शिल्पाले भनिन् । चलचित्र हाल तनहुँका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन भइरहेको छ ।

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.