• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्कोडाको नयाँ गाडी कुशाक सार्वजनिक

"चितवनमा गाडी लन्च भए संगै फरक भेरीयन्टका ३ युनिट स्कोडा कुशाक बिक्री "

  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • भरतपुर /चितवनमा स्कोडाको नयाँ गाडी कुशाक सार्वजनिक भएको छ । भरतपुर १० स्थित रिजाल चोकमा रहेको चितवनको आधिकारिक विक्रेता युरो अटोमोटीभ प्राइभेट लिमिटेडले सार्वजनिक गरेको हो । आकर्षक डिजाइनमा रहेको स्कोडा कुशाक उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र युरो अटोमोटीभ प्राइभेट लिमिटेडका अध्यक्ष उज्जल श्रेष्ठले आज विहिबार संयुक्त रुपमा पर्दा हटाएर गाडीको सार्वजनिक गरेका हुन् ।

    Advertisement

    सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनको बजारमा स्कोडा कुशाकले सबै ग्राहकवर्गहरुको मन जित्ने विश्वास व्यक्त गरे । चितवनका सडक बिकास र विस्तार भए संगै चितवनमा विभिन्न ब्रान्डका गाडी चढ्नेको संख्या बढ्दै गएको हुँदा स्कोडा कुशाक पनि ग्राहकको रोजाइमा पक्कै पर्नेछ उनले भने ।

    युरो अटोमोटीभ प्राइभेट लिमिटेडका अध्यक्ष उज्वल श्रेष्ठले औपचारीक रुपमा नेपालका लागि स्कोडाको आधिकारिक वितरक एम।ए।डब्लु इन्टरप्राइजेज प्रालिले बजारमा भित्र्याएको कुशाक काठमाडौं लगाएत नेपालका विभिन्न शहरहरुमा सार्बजनिक भएको बताउदै चितवनमा स्कोडा कुशाक लन्च गर्न पाउदा खुसी लागेको बताए । सेफ्टी फिचर्समा आधारित नयाँ कुशाक तीन ट्रिम९ एम्बिसन, एक्टिभ र स्टाइल एवम क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलर भेरिएन्टमा उपलब्ध छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रहेको कुशाकको अन्तिम मुल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको एम।ए।डब्लु इन्टरप्राइजेजका स्कोडा डिभिजन बिजिनेश म्यानेजर आकाश बिक्रम थापाले बताए । गाडीका अझै थुप्रै नयाँ विशेषताहरु रहेकाले ग्राहकहरुलाई एकपटक गाडी हेर्न आउन उनले आग्रह समेत गरे ।

    चितवनमा गाडी लन्च भए संगै फरक भेरीयन्टका ३ युनिट स्कोडा कुशाक बिक्री भइसकेको छ । कुशाक खरिदका लागि ग्राहकले ५।९९ प्रतिशत ब्याजदरमा एभरेष्ट बैक बाट ऋण पाउने छन्। युरो अटोमोटीभ प्राइभेट लिमिटेडले विगत ७ बर्ष देखी भरतपुरको रिजाल चोकमा विभिन्न ब्रान्डका स्कोडा गाडी बिक्री गर्दै आएको छ । कार्यक्रममा युरो अटोमोटीभका म्यानेजिङ्ग डाइरेक्टर रवीन कुमार श्रेष्ठ, चितवन अटो मोबाइल डिलर्स एशोसियसनका उपाध्यक्ष गोपाल भट्टराई, चितवन अटो मोबाइल एशोसियसनका अध्यक्ष अमृत जोशी र चितवन अटो मेकानिक एशोसियसनका अध्यक्ष प्रेम प्रशाद पाण्डेले मन्तब्य राखेका थिए ।

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.