• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

रोटरी क्लव अफ भरतपुरद्धारा मनहरी पिसपार्कमा बृक्षारोपण


  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
  • भरतपुर/रोटरी क्लव अफ भरतपुरले शनिबार एक कार्यक्रमका विच मकवानपुर मनहरी स्थित पिसपार्कमा बृक्षारोपण गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भरतपुरले रोटरीको विभिन्न सेवामुलक कामका क्षेत्रहरु मध्येको एक पर्यावरण संरक्षणमा योगदान पु¥याउने बृक्षारोपण गरिएको हो । स्वस्थ जिवनयापन गर्नको लागि प्रसस्त हरियाली र रुख विरुवा आवश्यक पर्ने हुँदा बृक्षारोपणको गरिएको रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाले जानकारी दिनुभयो । सो अवसरमा पिसपार्क परिसरमा विभिन्न प्रजातिका फुलहरु सहित २२० वटा विरुवा बृक्षारोपण गरिएको थियो ।

    Advertisement

    क्लवले शनिबार बृक्षारोपण गर्नु पुर्व एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा राप्ति डिभिजन बन कार्यालयका डिएफओ दीर्घनारायण कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले पर्यावरण संरक्षणमा रुख विरुवाको भूमिका महत्वपुर्ण हुने वताउनु भयो । विरुवा रोप्न भन्दा संरक्षण चुनौतीपुर्ण भएको वताउँदै उहाले रोपिएका विरुवाहरुको संरक्षण गर्न आग्रह गर्नुभयो ।

    आमाघर आश्रमका संरक्षक ब्रम्हकुमार विजयराज सिग्देलले पिसपार्क परिसरमा रोटरी क्लव अफ भरतपुरले बृक्षारोपण गरेको विभिन्न प्रजातिका फुलका विरुवाले पार्कलाई सुगन्धित र आकर्षित वनाउने वताउनु भयो । साथै विभिन्न सहयोगी हातहरुका कारण आमाघर आश्रम र शान्तिपार्क निर्माण सम्भव भएको वताउँदै उहाले कोहि पनि जेष्ठ नागरिकले जिवनको उत्तरार्धमा दुख पाउन नपरोस् भन्ने उदेश्यले आमाघर आश्रम स्थापना गरिएको वताउनु भयो । मनहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेशमान मानन्धरले आमाघर आश्रम र पिसपार्क मनहरीकै गहना भएको वताउदै यसको संरक्षण र प्रवद्र्धन सवैको साझा दायित्व भएको वताउनु भयो ।

    आमाघर आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले आमाघर आश्रममा १२० जना आमाहरुले सुविधासम्पन्न तरिकाले जिवनयापन गर्न सक्ने वताउँदै आमाघर आश्रम वाग्मती प्रदेशकै नमुना आश्रम बनेको वताउनु भयो । कार्यक्रममा ब्रम्हकुमारी रेवतीले कार्यक्रममा उपस्थितहरुलाई आध्यात्मिक प्रवचनका साथ ध्यान गराउनु भएको थियो । कार्यक्रममा वोल्दै उहाले सुखमय जिवन विताउने तरिकाको वारेमा वुझाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा ओमशान्ति मनहरी सेवाकेन्द्रकी संचालिका ब्रम्हकुमारी संगिताले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष टिकाराम पोखरेल, हरिप्रसाद सुवेदी, जिवन कुमार श्रेष्ठ, सुरेश बहादुर सेन ठकुरी, सचिव विमल कुमार क्षेत्री, सहसचिव मधुप्रसाद पोखरेल, निर्देशक शालिग्राम शर्मा, त्रिलोचन कँडेल, सम्पादक लोमस श्रेष्ठ, सदस्यहरु विश्वम्भर तिवारी, दिलिप श्रेष्ठ, बद्रीनाथ पोखरेल, गोविन्द प्रसाद पौडेल, कृष्णहरि तिमल्सेना, गंगा तिमिल्सिना सिंह, इनरव्हील क्लव अफ भरतपुरका अध्यक्ष विमला अर्याल अधिकारी, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष गोविन्द पराजुली, रोट्याक्ट क्लव अफ भरतपुर हाईटका अध्यक्ष किशोर रिजाल, फस्टलेडी सरिता पिया, रोटरी सदस्य सुभद्रा सेन ठकुरी, शान्ति शर्मा पौडेल, मधु शाह, अर्जुन पौडेल, सुस्मिता शर्मा, आविस्कार सिग्देल, स्वरुप तिवारी, अमन वुढाथोकी, सोयल धिताल, समिप ढकाल, पसवन्त तिवारी, अस्विन गौतम, आयुस अधिकारीलगायतको सहभागिता रहेको थियो । सो अवसरका रोटरी क्लवका तर्फवाट पाँच जनाले आमाघर आश्रमको आजिवन सदस्यता लिनु भएको थियो ।

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.