• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

महानगर प्रमुखलाई होटल व्यवसायी महासंघ नेपाल र चितवन जिल्लाको दुबै संघद्वारा ज्ञापनपत्र

"व्यवसायीहरुको समस्यामा ध्यान दिन आग्रह "

  •   बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
  • भरतपुर/केन्द्र तथा जिल्ला स्थित होटल व्यवसायीहरुको टोलीले विभिन्न मागसहित बुधबार भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई ज्ञापन पत्र बुझाएको छ । होटल व्यवसायी महासंघ नेपालको नेतृत्वमा जिल्ला स्थित होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधिहरुको टोलीले भरतपुर महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।चितवनको पर्यटन प्रवद्र्धन र व्यवस्थित गर्न माग गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ज्ञापन पत्र वुझाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला भित्र रहेका होटल तथा रेष्टुरेण्टहरूलाई व्यवस्थित र मर्यादिन वनाउन समन्वयकारी भुमिका खेल्न माग गर्दै ज्ञापनपत्रमा व्यवसायी हरूलाई कोभिड विरुद्धको भ्याक्सिन उपलव्ध गराउन माग गरिएको छ ।

    Advertisement

    कोरोना संक्रमण र लकडाउनको कारण होटल व्यवसाय सवैभन्दा वढि प्रभावित भएको वताउँदै व्यवसायीहरुले घर भाडा ५०% छुटको समेत माग गरेका छन् । साथै विज्ञप्तिमा व्यवसायीक करमा छुटको माग गरिएको छ । साथै महानगरले छुट्टायको पर्यटन सम्बन्धिको बजेटले गुणस्तरीय पर्यटन पुर्बाधार निर्माण गर्नुपर्नेमा व्यवसायीको जोड थियो । होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायी र कर्मचारीहरुलाई पर्यटन प्रवद्र्धनको लागि विभिन्न किसिमका तालिमहरुको व्यवस्था गर्नुपर्ने र पर्यटन प्रवद्र्धनको लागि व्रोसर छपाई, पर्यटन मेला लगायतका काममा बजेटको व्यवस्थपन गर्न भरतपुर महानगरपालिकालाई आग्रह गर्नु भयो । महानगरपालिकाले होटल व्यवसायी महासंघ र जिल्ला स्थित विभिन्न होटल व्यवसायी संघहरुसंग आवश्यक समन्वय गरि पर्यटन प्रवद्र्धनका योजना वनाउन आग्रह गर्नुभयो ।

    ज्ञापनपत्र बुझ्दै मरतपुर महानगर प्रमुख दाहालले ज्ञापनपत्रमा उल्लेख भएका विषयहरु सकारात्मक रहेको वताउँदै व्यवसायीका समस्या समाधानमा महानगर प्रतिवद्ध रहेको वताउनु भयो । पर्यटन विना विकास असम्भव भएको वताउँदै उहाँले पर्यटन प्रवद्र्धनमा महानगरको विशेष जोड रहेको वताउनु भयो । ज्ञापन पत्र बुझाउन होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, सल्लाहकारहरू राम प्रसाद सुवेदी, गोविन्द प्रसाद तिवारी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, सचिव राम वहादुर गुरूङ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति प्रसाद कडेललगायतको उपस्थिति रहेको थियो ।

    बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.