• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

रोटरी क्लब अफ कपनको छैटौं पदस्थापना कार्यक्रम सम्पन्न

  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
  • साउन ८,काठमाडौं। रोटरी क्लब अफ कपनको छैटौं इन्सट्लेसन (पदस्थापना) कार्यक्रम सम्पन्न भयो ।शुक्रबार क्लबका अध्यक्ष डा.तेज बहादुर रोक्काको सभापतित्व एवं क्लबका एजि सुरेन्द्र शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ।

    Advertisement

    कार्यक्रममा उपस्थित सबैलाई क्लबको तर्फबाट इलेक्ट प्रेसिडेन्ट कृष्णा मुनिकारले स्वागत गर्नु भयो। अतिथिको रुपमा डिस्टृक अफिसर एवं बानेश्वर क्लबका पूर्व अध्यक्ष बिष्णु बहादुर कार्की,भादगाउँ क्लबका अध्यक्ष उत्तममणि पौडेल, कपनका जि.एस.आर एवं भादगाउँका चार्टर प्रेसिडेन्ट मनोज कुमार कँडेल,स-सचीव भरत धिताल,पूर्व अध्यक्ष सि.पि आचार्य, कपनका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पूर्व अध्यक्ष मनोज कुमार घिमिरे,निवर्तमान अध्यक्ष शिवहरी खनाल लगायत क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्तिथि रहेको थियो ।

    वर्तमान अध्यक्ष डा.तेज बहादुर रोक्कालाई क्लबका एजि ठकुरीले पद तथा गोपनियताको सफथ ग्रहण गराउनु भयो भने कलबका पदाधिकारीलाई अध्यक्ष रोक्काले पदस्थापना गराउनु भयो । क्लबको नियमित बैठक अध्यक्ष रोक्काले कल गरि नियमित प्रक्रिया गरियो । क्लबमा यस वर्ष प्रवेश गरेका १० जना नयाँ सदस्यलाई क्लबका एजि ठकुरीले सफथ गराउनु भयो भने क्लबका चार्टर प्रेसिडेन्ट श्रेष्ठ र अध्यक्ष रोक्काले परिचय गराउँदै प्रमाणपत्र बितरण गर्नुभयो।

    वर्ष २०२०/२१ को कार्यकालमा आफ्नो टिममा रहि साथ सहयोग गर्ने सबैलाई निवर्तमान अध्यक्ष शिवहरी खनालले मायाको चिनो प्रदान गर्नु भयो भने क्लबले पनि खनाललाई कार्यकाल सफलताको साथ सम्पन्न गरेकोमा मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा अतिथि विष्णु कार्कीले शुभकामना दिदै क्लबलाई सधैं आवश्यक सहयोग गरिरहने बाचा गरे ।

    प्रमुख अतिथि ठकुरीले रोटरीको महत्व बुझाउँदै क्लबले गर्नुपर्ने दायित्वको बारेमा बताए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन गर्दै अन्त्यमा देश,अन्तर्राष्ट्रिय प्रेसिडेन्ट,नेपाल प्रेसिडेन्ट र राष्ट्रपतिको नाममा टोष्ट पास गरियो । साथै अन्त्यमा क्लबका उपाध्यक्ष एवं मेजर डोनर सुचिता काफ्लेको ममतामयी माताको देहावसान भएको १३ औं दिनको पुन्य तिथिमा क्लबको तर्फबाट १ मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरियो ।

    अध्यक्ष रोक्का एवं चार्टर प्रेसिडेन्ट श्रेष्ठले उपस्थित सबै अतिथिलाई मायाको चिनो प्रदान गरि कार्यक्रम समापन भएको कुरा क्लबका चार्टर मेम्बर एवं सचीव प्रल्हादले जानकारी गराउनु भयो ।

    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.