• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सुजिताको दिदी कविता र भाइ रिजनलाइ नि:शुुल्क शिक्षा

  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • राप्ती/ प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार जिएन थपलियाले सुजिता भण्डारीकी दिदी कवितालाइ डिग्री सम्मको निशुुल्क अध्ययनको व्यवस्था गरिदिनुुहुुने भएको छ । आज भण्डारीको निवास राप्ती ३ मा पुगि उहाले सो प्रतिवद्धता गर्नु भएको हो । थपलिया लगायतका एमालेका नेतृत्व भण्डारीको परिवारलाइ भेट गरी हौसला प्रदान गदै धैय गर्न अनुरोध गर्नु भएको छ । उहाले परिवारमा परेको यो अवस्थाको बिषयमा सिंगो राष्ट्रनै पछि लागेको भन्दै घटनाको अनुसन्धान गरी सुजिताले न्याय पाउने बताउनुभयो । उहाले प्रधानमन्त्री तथा राष्ट्रपती समक्ष समेत सुजिताको बिषयमा जानकारी पुुगेको भन्दै सत्य चाडै बाहिर आउने बताउनुु भयो ।
    स्थानिय युवा संजय श्रेष्ठले परिवारको आर्थिक अवस्थाको बिषयमा जानकारी गराउदै नेतृत्वमा रहनुु भएकाहरुले कविता र उनको भाइलाइ निशुुल्क पढाउनको लागी अनुरोध गर्नुुभएको थियो । परिवारलाइ भेट्न जो कोहि पनि आउने पढाइको बिषयमा सोधेर सान्त्वना मात्र दिएको भन्दै अभ्यासमा नै साथ र सहयोग चाहिएकोले सहयोग गर्नका लागी उहाले अनुरोध गर्नुभयो । एमाले नेता थपलियाले सुजिताको दिदी कवितालाइ पर्साको इन्टरनेशल कलेजमा निशुुल्क अध्ययनको व्यवस्था गरिदिने र भाइले गड्यौलीकै बुद्धशान्ती वा विरेन्द्रनगरको जनआर्दश जुुन विद्यालयमा चाहान्छ सोहि विद्यालयमा निशुुल्क अध्ययनको लागी व्यवस्था गरि दिने थपलियाले बताउनुु भयो । थपलियासंगै जानुु भएका जनआर्दश क्याम्पसका अध्यक्ष गोविन्द कडेलले जन आर्दशमा अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिवद्धता दिनुु भयो ।
    यता बुुद्धशान्ती क्याम्पसका प्रमुख सानुुबाबु बतौला र अध्यक्ष शिवकान्त ओलीले पनि उहाहरुको शिक्षाको बिषयमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुु भयो । दुख परेको समयमा आएर यस किसिमको प्रस्ताव गरेकोमा अनर्थ नलगाउनको लागी वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर उप्रेतीले बताउनुभयो । उहाले पढ्न चाहानेको लागी सहयोग सहित प्रतिवद्धता गरेको बताउनुु भयो । तर घटनाको बिषयमा सत्यतथ्य छानविनको लागी भने सधै लागि पर्ने उहाले बताउनुु भयो । ,वडा नं. ३ वडाध्यक्ष राजकुमार उप्रेतीले निशुुल्क शिक्षाको नाममा वाहिर गलत समाचार नजाओस भन्दै यो परिवारलाइ केहि राहत र स्थानिय नेता भएको कारण जिम्मेवारी भएको उहाले बताउनुु भयो । उहाले सहयोगको नाममा राजनिती नभएको पनि प्रष्ट पार्नु भयो । भण्डारीको घरमा , समाजसेवि शिव कान्त ओली, बुुद्धशान्ती माविका शिक्षक विश्वराम सेढाइ ,आइरिस अकाडेमीका प्रिन्सिपल दिपक सारु, स्थानिय युवाहरु बिनोद बतौला, मनिक लामा , जिवन लामा, ज्ञानेन्द्र प्रजा, निर्देशन त्रिपाठी लगायतकाको उपस्थिती रहेको थियो । अहिले भण्डारीको परिवारलाइ भेट गदै सान्त्वनाको लागी विभिन्न क्षेत्रवाट मानिसहरुको बाक्लो उपस्थिती रहेको छ ।

    Advertisement

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.