• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विकास मात्र भन्दा पनि वातावरणमैत्री विकासमा महानगर अग्रसर छ : रेनु दाहाल


  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • चितवन/ चितवनमा सहिद शारदा श्रेष्ठ को स्मृतिमा ३ किलोमिटर सडकलाई सहिद शारदा ऋतु मार्ग नामाकरण गरि उद्धघाटन गरिएको छ । जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण सम्पन भएपछि आज उद्धघाटन सहित सडकको दायाँबायाँ दुवै तिर वृक्षारोपण समेत शुभारम्भर गरिएको छ ।
    ५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६ सय मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरि ६ मिटर चौडाईमा ६ सय मिटर पक्की पिच गरिएको फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले  जानकारी दिए ।

    Advertisement

    भरतपुर १५ फुलबारी स्थित फुलवारी गोपालगञ्ज टोल विकास संस्था अन्तर्गत पर्ने सहिद शारदा ऋतु मार्गको एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरेकी छिन् । सो अवसरमा बोल्दै मेयर दाहालले विकासको रफ्तारमा भरतपुरले हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियान सुरू गरिसकेको बताईन् । विकासमा हातेमाले आवश्यक छ, उनले भनिन् जनस्तरबाट आएको योजनालाई प्रथामिकता दिदै भरतपुरको सबै वडामा विकास एउटै रफ्तारमा छ ।

    उनले भुगोलको हिसाबले सबैभन्दा ठुलो क्षेत्रफल भएको वडा नम्बर १५ मा यस आर्थिक बर्षमा १० करोड बजेट विनियोजन गरि विकास निर्माणलाई अगाडी बढाएको जानकारी दिईन् । उनले दिगो विकासका लागि भरतपुरमा हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियानले नयाँ फड्का मार्ने बताईन् । विकास भएर मात्र भन्दा पनि वातावरणमैत्री विकासमा यतिवेला भरतपुर अग्रसर भएको मेयर रेनुको भनाई थियो ।


    भरतपुरमा सबै क्षेत्रको सहयोग सहकार्यकै कारण महानगरको अग्रसरमा ५ सय किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भई नुमना सडक निर्माणमा महानगरले प्रथामिकता दिने काम तीव्र रुपमा अगाडी बढाएको मेयर रेनुले स्पष्ट पारिन् । आफुहरु पक्की मात्र नभई नमुना सडक निर्माण अग्रसर भएको भन्दै सडक निर्माणको गुणस्तरमा चनाखो बन्न जनतालाई आग्रह पनि उनले गरिन् ।
    यस्तै सोही वडाका वडावासी एवंम् कपिलवस्तु डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्कीले विकासलाई वतावरण जोडेर विकास गरे मात्रै त्यो दिगो बन्ने बताए । उनले दिगो विकासमा हरियाली महत्वपूर्ण हुने भन्दै हरेक सडकको दायाँबायाँ वृक्षारोपण अभियान मात्रै नभई संरक्षणमा पनि ध्यान दिन अपिल गरे । यस्तै चितवन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले वातावरणमैत्री सडक निर्माणले केहि बर्षमा भरतपुर हरियाली नमुना भरतपुरको रुपमा समेत पहिचान दिलाउने बताए ।
    फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले भरतपुर महानगरले स्थानिय जनताको मागलाई मध्यनजर गर्दै टोल टोलमा हरियालीसहितको सडक निर्माण कार्यलाई धन्यवाद दिदै थप जनमैत्री कामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा बाटो समितिका अध्यक्ष केशव अधिकारी, सहिद परिवारका अगुवा अञ्जनकुमार तिमिल्सीना, सहिद शारदाका बुबा नारायण श्रेष्ठ, सिर्जनशील आमा समृहकी अध्यक्ष भगवती अधिकारी, भरतपुर महानगरका सचिवालय सचिव गोपालकृष्ण न्यौपाने लगायतले बोलेका थिए ।

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.