• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवनका किसानलाई क्यान्सरको जोखिम बढी, कृषि फर्ममा पुगेर विषादीबारे सचेतना गराइँदै

  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनले किसानको कृषि फर्ममा नै पुगेर रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी तालिम तथा प्रदर्शनी गरेको छ । तरकारी बढी खेती हुने भरतपुर महानरपालिका वडा नम्बर २४ र २५का किसानलाई शुक्रबार रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको हो । तरकारीमा रासायनिक विषादीको बढी प्रयोग हुने भएकाले सुरक्षित तवरबाट प्रयोग गर्न तरकारी फर्ममा नै पुगेर तालिम प्रदान गरिएको कार्यालयका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए । भरतपुर महानगरपालिका–२५मा रहेको युवा आधुनिक सामूहिक खेती फर्म र भरतपुर २४ मा रहेको विपन्न कृषकका लागि आयआर्जन कृषि फर्मका किसानलाई विषादी प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको हो । सो कार्यक्रममा तिमिल्सिनाले बिषादी छर्ने व्यक्तिलाई क्यान्सर रोग हुने सम्भावना बढी हुने भएकाले सावधानीपूर्वक विषादीको प्रयोग गर्न आग्रह गरे । ‘बिषादीको सबैभन्दा बढी असर छर्ने व्यक्तिलाई हुन्छ । उसले सावधानी अपनाउन सकेन भने क्यान्सर रोग समेत हुन्छ ।’ तिमिल्सिनाले भने, ‘पहिला छर्ने व्यक्ति सुरक्षित हुनुप¥यो ।’ अहिले किसानले बढी मात्रामा बिषादीको प्रयोग गर्ने गरेको भन्दै उनले यसको न्यूनीकरण गर्नुपर्ने बताए ।
    किसानलाई प्रशिक्षण दिँदै कृषि अधिकृत माधव पौडेलले विषादी प्रयोग गर्दा अनिवार्य सुरक्षित एप्रोनको प्रयोग गर्नुपर्ने बताए । ‘तरकारीमा प्रयोग भएको विषादी सबैको भान्सामा पुग्छ । त्यसले सबैको स्वास्थ्यमा हानी पु¥याउँछ,’उनले भने, ‘त्यसभन्दा पहिले बिषादी छर्ने समयमा सुरक्षित हुन सकेनौँ भने छर्ने व्यक्तिको स्वास्थ्यमा असर गर्छ ।’ उनले विषादी छर्दा छरेको ठाउँमा नटेक्ने गरी उल्टो तरिकाले छर्नुपर्ने बताए । कार्यक्रममा भरतपर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष कान्छा मल्लले तरकारीमा विषादी छर्दा प्राविधिकको सल्लाह लिएर प्रयोग गर्नु अनुरोध गरेका छन् । उनले विषादी हाल्दा हाल्दै तरकारी नबेच्न समेत किसानलाई आग्रह गरे । साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई विषादी छर्दा प्रयोग हुने एप्रोन सेट वितरण गरेको छ । युवा आधुनिक सामुहिक खेती फर्मलाई ९ सेट र विपन्न कृषकका लागि आयआर्जन कृषि फर्मलाई तीन सेट एप्रोन वितरण गरिएको कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । किसानको स्वास्थ्यलाई ख्याल राखी विषादी सम्बन्धी सचेतना जगाउँदै कार्यालयले एप्रोन वितरण गरेको उनले बताए । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हरेक वर्षको तथ्यांक हेर्दा चितवनमा सबैभन्दा धेरै क्यान्सर रोगबाट पीडित हुनेमा किसानहरु नै बढी देखिन्छ । विषादीको प्रयोगमा सावधानी नअपनाउँदा किसान र उपभोक्ता दुवैमा क्यान्सर रोगको जोखिम बढी रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

    Advertisement

    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.