• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

किसान भन्छन- “५३ वाख्रा मरे मैले हिम्मत हारेको छैन”


  •   शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
  • देवघाट/देवघाट गाउँपालिका–५ कालिमाटीमा भट्टराई कृषि फर्म दर्ता गरी बाख्रापालनको ब्यवसाय गर्दे आउनु भएका किसान बुद्धिप्रसाद भट्टराईको ५३ वटा बाख्रा अज्ञात रोगका कारण मरेका छन् ।
    २०७७ साल असोज महिनादेखि करीव ४० लाख लगानीवाट वाख्रा पालनको ब्यवसाय थाल्नु भएका भट्टराई संग १०९वटा वाख्रा रहेकोमा ५३ वटा वाख्रा अज्ञात रोगको कारण मर्दा करीव २५ लाख भन्दा बढी नोक्सानी भएको छ ।

    Advertisement

    हाल सम्म ५२ वटा माउ वाख्रा र एउटा खसी मरिसकेका छन । पछिल्लो समयमा सरदर दिनको एउटाको दरले मरेको भट्टराईले वताउनु भयो । ‘अहिले पनि ६ वटा माउ बाख्रा उपचाररत छन उनीहरुको अवस्था पनि खासै राम्रो नभएको भट्टराईले वताउनु भयो ।
    वाख्रालाई १०७ डिग्रीसम्म ज्वरो आउने, झोक्राउने र घाँस दाना खान छोड्ने लक्षण बाख्रामा देखिएको छ ।

    जिल्ला पशुसेवा कार्यालय भरतपुरबाट बाख्राको पोष्ट मार्टम गरी नमुना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको पशुसेवा कार्यालय भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले बताउनु भयो तर, आजसम्म रिपोर्ट आएको छैन । उहाँले भन्नुभयो , ‘सुरूमा मैले हेरेको हो, रगतको मात्रामा ‘आरबिसी’को कमी र कलेजोमा ‘प्रोटोजल इन्फेक्सन’ देखियो, कलेजोमा असर देखिएकोले सोही अनुसार औषधी चलाइएको हो ।’

    बाख्रा मरेको बारे आफूले थाहा पाएको र केही सुझावसमेत दिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर गुरूङले बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘गाउँपालिकासँग त्यस्तो कर्मचारी त छैन तर, गाउँपालिकाले एउटा संस्थासँग साझेदारी गरिरहेकोले सल्लाह गरेर पशु चिकित्सक पठाउने व्यवस्था मिलाउँछु ।’ असार मसान्त परेकोले अल्ली बिजी भएको कारण त्यता समय दिन नसकेको भन्दै उहाँले साउन लागेपछि प्रदेश सरकारसँग राहतको लागि पहल गर्ने बताउनु भयो ।

    रेमिटान्समा लामो समय काम गर्दे बैदेशिक रोजगारीवाट फिर्ता भएर भटटराईले नेपालमा पनि कृषिको क्षेत्रमा केहि गर्नुपर्छ युवालाई यो पेशामा जोड्नुपर्छ कृषि पेशालाई सम्मानित गराउनु पर्छ भन्दै कृषि ब्यावसायमा समेत हात हाल्नु भएको थियो । उहाँले भन्नुभयो ‘मैले हिम्मत हारेका छैन आधा मरेका हुन आधा वाकि नै छन, यसलाई अझ विस्तार गर्दे लाने हो । कृषि प्रधान देशमा सरकारले किसानलाई कसरी हेर्छ अव हेर्न भने वाकि नै  छ‘ ।

    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.