• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

कस्तो हुन्छ एउटा मात्र सन्तान हुँदाको पिडा


  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
  • आजभोली हाम्रो गाउसमाजमा एकजना मात्र सन्तान जनमाउने प्रचलन आएको छ। एउटा बच्चालाई हुर्काउन सजिलो हुन्छ । राम्रो शिक्षादिक्षा दिन र उनीहरुको सम्पूर्ण आवश्यक्ता पुरा गर्नका लागि एउटा मात्र बच्चा हुर्काउने गरिएको छ ।तर, यसको साइड इफेक्ट छ ।अभिभावक र पारिवारिक दायित्वको हिसाबले हेर्दा एउटा बच्चा उपयुक्त देखिएपनि बच्चाकै कोणबाट हेर्दा राम्रो देखिदैन ।
    किनभने, अहिले शहरिय परिवारमा बच्चा एक्लो हुन्छ । उनीहरुसँग खेल्ने दौतरी हुँदैन । उनीहरुको स्तरमा वात मा’र्ने, जि’स्कने, रमाइलो गर्ने कोहि हुँदैनन् । अभिभावकहरुले बच्चालाई समय दिदैनन् । यसरी बच्चा एक्लो हुँदै गएका छन् ।

    Advertisement

    बाबुआमा जागिरमा व्यस्त,परिवारको जिम्मेवारी पुरा गर्न तल्लिन हुन्छन ।समयको निकै नै अभाव हुन्छ ।एक्लो बच्चालाई लालनपालन गर्न सजिलो भनिएपनि थप गाह्रो हुन्छ । दुईवटा करिब समान उमेरका बच्चा एकसाथ हुर्कदैछन् भने उनीहरु देखासेखीमा पनि आफै खान, आफै काम गर्न तम्सिन्छन् । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्र’तिस्पर्धाको भावना विकास हुन पाउँदैन । जबकी जीवनमा सफलता प्राप्त गर्नका लागि प्र’तिस्पर्धाको भावना आवश्यक हुन्छ ।दुई बच्चा समान रुपले हुर्कदैछ भने, उनीहरु एकअर्काबाट पनि सिकिरहेका हुन्छन् । खेल्न, रमाउन सिक्छन् । साथै मिल्ने वा सहकार्य गर्ने बानीको विकास पनि हुन्छ ।

    जबकी एउटा बच्चामा सहकार्यको भावना विकास नहुन सक्छ । आफ्नो खेल्ने कुरा वा आफ्नो लताकपडा अरुलाई प्रयोग गर्न दिदैनन् । कुनैपनि समस्याको हल मिलेर गर्ने वा स’मस्या साझेदार गर्ने बानी हुँदैन । दुईजना बच्चा छन् भने उनीहरुको भाषा मिल्छ । भावना मिल्छ । रहर मिल्छ । आपसमा हरेक कुरा मिलुजुली गर्ने अभ्यास गर्छन् । भलै उनीहरुबीच झ’गडा होला, मतान्तर होला । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्र’तिस्पर्धाको भावना विकास हुन पाउँदैन ।

    तर एउटा विन्दुमा उनीहरु आफै मिल्छन् । एकअर्काको कमजोरी र समस्यालाई स्विकार्छन् ।जबकी एउटा मात्र बच्चा छ भने उनीहरुमा मित्रताको भावना कमजोर हुन्छ । अर्को व्यक्तिसँग सजिलै एडजस्ट हुन सक्दैनन् । एक्लो बच्चाको भावना के हुन्छ भने, मेरा सबै आवश्यक्ता अभिभावकले पुरा गरिदिनेछन् । उनीहरु परनिर्भर हुन्छन् । अभिभावकबाट अपेक्षा पनि गर्छन् । त्यहि कारण उनीहरु बढी पुलपुलिएका हुन्छन् । सानोतिनो स’मस्या पनि सहन नसक्ने हुन्छन् ।

    जबकी दुई भन्दा बढी बच्चा छन् भने उनीहरु अभिभावकमा निर्भर हुँदैनन् । आफ्नो आवश्यक्ता आफै पुरा गर्न अभ्यास गर्छन् ।एकल सन्तान सबैको रहर नहुन सक्छ । बाध्यता पनि हुन सक्छ । यदि घरमा एक्लो बच्चा छ भने उनीलाई एक्लो महसुष हुन दिन हुँदैन ।यसका लागि अभिभावकले बच्चासँग बढीभन्दा बढी समय विताउनुपर्छ । उनीहरुलाई एक्लै छाड्ने वा बे’वास्ता गर्नु हुँदैन ।अभिभावक बच्चालाई आफुजस्तै बनाउन खोज्छन् । चकचक नगरोस्, चुलबुल नगरोस् भन्ने अपेक्षा राख्छन् । जबकी बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुको वालशुलभ चञ्चलतालाई रोक्नुहुन्न । यदि घरमा एक्लो बच्चा छ भने उनीलाई एक्लो महसुष हुन दिन हुँदैन । किनभने बच्चाहरु स्वभावैले चञ्चाल, जिज्ञासु हुन्छन् । उनीहरु आफ्नो जिज्ञासा मेट्न चकचक गर्छन् । तर, अभिभावकहरु उनीहरुलाई रोक्छन् । ‘ज्ञानी बन्नुपर्छ’ भनेर अनुशासनमा बाँध्न खोज्छन् । यसले उनीहरुको रचनात्मक क्षमतामा बाधा पुग्छ ।

    साथै बच्चाले खेल्ने वा रमाउने वाहाना पनि पाउँदैनन् । उनीहरुको दैनिकी पट्यारलाग्दो हुन्छ । यसले बच्चालाई चिन्ताग्रस्त बनाउन सक्छ । डि’प्रेसनमा लाने ख’तरा पनि रहन्छ ।त्यसैले बच्चाका लागि घरलाई बालमैत्री बनाउनुपर्छ । उनीहरुलाई खेल्न, रमाउन छुट दिनुपर्छ । अभिभावकले बच्चासँग साथीकै रुपमा व्यवहार गर्नुपर्छ । बच्चासँग खेल्ने, कार्टुन हेर्ने, केक काट्ने, चित्र बनाउने जस्ता गतिविधिमा सरिक हुनुपर्छ । यसले गर्दा बच्चाले आफुलाई एक्लो अनुभव गर्दैन ।

    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.