• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

पीडामा पनि हाँस्दै राहत बाँड्छन् कुँवर

  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • काठमाडौं /कोरोना भाइरसका कारण भएको लकडाउनमा सबैजसो मानिस घरभित्रै बसे तर वाफल काठमाडौका ताराबहादुर कुँवर भने सधैं राहत वितरण र जनताको उद्धारमा नै लागिरहे । उनलाई पनि कोरोनाको डर थियो, लागिहाल्यो भने संकटमा परिन्छ भन्ने थियो तर पनि सक्रियता देखाउन छोडेनन् । उनी कहिले आफ्नै गाउँ काभ्रेको भुम्लु पुगे त कहिले चितवनको माडी पुगेर चेपाङ बस्तीको पुननिर्माणमा लागे । उनी आफूलाई केहीको पनि लोभ नभएको तर समाजसेवा भने गरिरहने बताउँछन् । ‘मलाई राजनीति गर्नु छैन, यही काम देखेर भोलि कसैले केही दिएला भन्ने पनि लागेको छैन तर आफ्नो काम गर्न छोड्दिन’ कुँवरले भने ‘मानिसहरुले कुँवरले के स्वार्थले राहत बाँड्छ पनि भन्ने गरेका छन्, जवाफ सजिलो छ, जनताले राहत पाउन् र कसैलाई पनि दुःख नपरोस् भन्ने हो ।’ उनले दोस्रो चरणको लकडाउनमा ९ औं चरणमा गरी ५ सय २५ परिवारलाई राहत बाँडिसकेका छन् ।

    Advertisement

    उनले कोरोनाको पहिलो लहरमा २७ चरणमा गरी १७ सय ५० लाई राहत स्वरुप चामल, दाल, नुन, तेललगायतका सामग्री बाँडे । उनले अहिलेको राहत वितरण हजुरलाई नमस्ते परोपकारी अभियानबाट गरेका हुन्, कँुवर नै यसको संयोजक हुन् । कुँवर व्यवसायी हुन् । उनलाई व्यापार व्यवसाय संकटमा परेको र दैनिकी समेत चलाउन धौधौ परेको आफूलाई पनि थाहा छ तर त्योभन्दा बढी जनतालाई पीडा छ भन्ने बुझेका छन् । उनले केही दिनअघि भुम्लु पुगेर ५ सय ५० परिवारलाई पुग्ने साबुन, क्रिम, तेललगायतका सामग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे । उनले कोरोनाको बेला रगतको अभाव भएपछि रक्तदान अभियान पनि चलाए । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख उनको समाजसेवाको योगदानलाई सबैले उच्च मूल्यांकन गरेका छन् । ‘कोरोनाको खतरा मलाई पनि छ तर त्यसो भन्दैमा डरले घरभित्र बसिन, अरु पीडितहरुको सेवामा नै लागिरहेँ’ उनले भने ‘मन बहलाउन कहिले ड्रममाथि चढेर नाच्छु त कहिले अनेक गन्थनमन्थन गीत गाएर मनलाई आनन्दित बनाउँछु ।’ उनी मनमा पीर भए पनि हाँसीखुशी नै देखिन्छन् ।

    उनले कोरोनाको दोस्रो लहर सुरु हुँदा मानिसले अक्सिजन नपाएका बेला अक्सिनसमेत व्यवस्थापन गर्न लागिपरेका थिए । उनले विभिन्न ठाउँमा लुकाइएका अक्सिजन सिलिण्डर खोजेर कतिपय अस्पताल र व्यक्तिलाई समेत मापदण्ड बनाएर बाँडेका थिए । ‘राहत बाँड्न सक्ने गरी मेरो पनि प्रशस्तै सम्पत्ति छैन तर मेरो मन ठूलो छ, यसमा नै गर्व गर्दछु’ उनले भने ‘यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गरेर यो समस्याको निकास दिन लाग्नुपर्छ ।’ उनले सरकारले गर्नुपर्ने काम आफूले गरेको पनि दाबी गरेका छन् । ‘सरकारसँग स्रोत छ तर त्यसलाई जनताले सदुभपयोग गर्न पाएका छैनन्, मैले गरेजस्तो मात्र सरकारले गर्ने हो भने कुनै पनि नागरिकले दुःख महसुश गर्न पाउादैनन् ।’ उनले लकडाउन रहेसम्म राहत बाँडिरहने जनाएका छन् । उनी धेरैजसो राहत वितरण आफ्नै घरमा बोलाएर गर्छन् । कतिपय अवस्थामा उनले अपांगता भएका, दृष्टिविहीन र यस्तै समस्यामा परेकालाई घरमै पुगेर पनि राहत उपलब्ध गराएका छन् ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.