• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • इच्छाकामना/नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आरआरएनले आइतबार गाउपालिकामा पुगेर सात लाख बत्तिस हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमकावीच आर आर एनका प्रतिनिधि कृतिराज बुढाथोकीले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।संस्थाले गाउँपालिका मार्फत इच्छाकामनामा रहेको दारेचोक स्वास्थ्य चौकीलाई उक्त सामाग्री प्रदान गरिनेछ । गाउँपालिकालाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड सेनिटाइजर ३ थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ३० थान, पिपिई सेट १२० थान, सर्जिकल ग्लोब्स १२० थान, सर्जिकल मास्क १०० प्याकेट, सेनिटाइजर ४५ बोतल, आइसोलेसन किट ८० थानलगायतको सामग्री रहेको छ ।
    आरआरएनका प्रतिनिधी कृतिराज बुढाथोकीले इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको बिरामी तथा कार्यलयका कर्मचारीको स्वास्थ्यमा सहयोग पुगोस भन्ने हेतुले गाउँपालिकालाई आवश्यक सामग्री सहयोग गरेको बताउनु भयो । सामग्री बुझेपछि गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले कोरोना सङ्क्रमणको संकटकोे अवस्थामा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा आरआरएनलाई धन्यवाद दिँदै सहयोग सामग्रीले कोरोनाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठ,प्रबक्ता साबित्री गुरुङ्ग जनस्वास्थ्य अधिकृत हरी देवकोटा लगायतको उपस्थिती रहेको थियो ।यस अघि आर आर एनले चितवनको कालिका नगरपालिकालाई १० लाख ५३ हजार रुपैया र भरतपुर महानगरपालिका २९ नं वडालाई सत्तरी हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

    Advertisement

    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.