• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

गैरिबारी सुकुम्वासी वस्तीका ५३ घरपरिवारलाई खाद्यन्न सामग्री वितरण

  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
  • रत्ननगर/ जारी लक डाउनका कारण समस्यामा परेका रत्ननगर नगरपालिकाको वडा नं. १४ स्थ्ति गैरिबारी सुकुम्वासी वस्तीका ५३ घरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । अ ड्रप अफ लाईफ, हंकङको आयोजना तथा कम्युनिटी रिसर्च सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टीप्रपोज सोसाईटीको सहयोगमा राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा रोटरी क्लब अफ क्वाईचुङले पनि सहयोग गरेको छ ।
    कोरानो महामारीका कारण दैनिक गुजारा चलाउन हम्मे हम्मे परेका परिवारलाई प्रति परिवार १ बोरा ३० किलो सोना मन्सुलीको चामल, मिक्स दाल ४ किलो, क्वाटी ३ किलो ( सबै प्रकारका गेडागुडी मिक्स गरिएको प्रोटिनयुक्त नेवारी खाना ) वितरण गरिएको कार्यक्रमका संयोजक देबेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक परिवारलाई खाद्यन्न सामाग्रीसँगै नगद ५ सय रुपैयाँ समेत प्रदान गरिएको छ ।

    Advertisement

    वितरण कार्यक्रममा सिआरसी नेपालका सोहेन्द्रराज खरेल, नेवाज मल्टिप्रपोज सोसाईटीका दिनेश श्रेष्ठ, गोपाल श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, कृस श्रेष्ठ, दिआई श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सुर्यमान (कालुदाई) श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, समाजसेवी सन्जय लामा लगायतको उपस्थ्तिी थियो । स्थानीय राजेश परिवारले खाद्यन्न वितरणको सहजिकरण गरेका थिए ।
    यस अघि कालिका नगरपालिकाको वडा नं. ६ खोलेसिमल र कमल चोक गरी ७९ परिवारलाई राहत वितरण गरिएको थियो । यसैगरी रत्ननगर नगरपालिकाको वडा नं. ३ स्थित शहीद स्मृती बहुमुखी क्याम्पस अगाडीको मुस्लिम बन्जराका २० परिवारलाई राहत वितरण गरिएका सिआरसी नेपालका महासचिव समेत रहनुभएका नेवाज मल्टीप्रपोज सोसाईटीका संयोजक देबेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रत्ननगर नगरपालिकाको वडा नं. ९ टिकौली पुल नजिकैको सुकुम्वासी वस्तीका २१ परिवारलाई पनि राहत वितरण गरिएको थियो ।
    यसैगरी रत्ननगरको वडा नं. ४, ७ र ८ डेवौली, चित्रसारी, गोठौलीका १ सय परिवारलाई खाद्यन्न सामाग्री प्रदान गरिएको छ । यस्तै रत्ननगरको वडा नं. १ सौराहाचोकको फिल्म हल पछाडी बस्दै आएका २५ परिवार, वडा नं. ३ हाजिपुर, बन्सी र माथिल्लो शान्तिचोक क्षेत्रका ८० परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।
    यस्तै रत्ननगरको वडा नं. ८ लालपर्सा स्थित रमाइलो डाँडा क्षेत्रका २८ परिवार, वडा नं. ५ र १६ का २० परिवार, वडा नं. २ मेनरोड टाँडी र वडा नं. १० भानुचोक घेघौली क्षेत्रका १४० परिवार, यस्तै वडा नं. ७ सिसुवार मुसहर बस्तीका ५० परिवार र वडा नं. १३ भगेंरी सुकुम्वासी बस्तीका ४१ परिवारलाई गरी ७ सय ७७ परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.