• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

राक्सीराङका चेपाङ्गसहित ४ सय ५० घरधुरीलाई १० लाखको राहत वितरण

"राक्सीराङ सिलिङ्गेका चेपाङ्गसहित ४ सय ५० घरधुरीलाई पर्यटन व्यवसयाी परियारको अगुवाईमा खाद्यान्न सहयोग "

  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
  • चितवन । चितवन र मकवानपुरको सिमानामा पर्ने राक्सीराङ गाउँपालिका सिलिङ्गे गाँउका चेपाङसहित विपन्न ४ सय ५० घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ । सौराहाका युवा पर्यटन व्यवसायी शिरलाल परियारको अगुवाईमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न आज राक्सीराङ गाउँपालिका वडा ६ का स्थानियहरुलाई हस्तान्रण गरिएको हो ।

    Advertisement

    स्थानियलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको व्यवसायी तथा ग्रिन सोसाईटी नेपाल सौराहाका महासचिव समेत रहेका शिरलाल परियारले जानकारी दिए । राक्सीराङ गाउँपालिका वडा ६ का वडा अध्यक्ष सिंहलाल प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रति घर २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, २ पोका मस्यौरा प्रदान गरिएको थियो । भने यस्तै १२ बढी घर परिवारलाई खान पकाउने र खाने भाडा समेत सहयोग गरिएको थियो ।  बर्षिेनी अनिकालको चपेटामा रहेका यहाँ चेपाङ्गसहितका विपन्न समुदायले यो पटक लकडाउनका कारण खाद्य संकट नै आईपरेको वेलामा आएको सहयोगले ठुलो राहत मिलेको वडा अध्यक्ष प्रजाले बताए ।

    उनले राक्सिराङ्गमा यसरी पहिलो पटक सबै वडावासीहरुलाई पुग्ने गरि राहत वितरण भएको भन्दै दाताहरुको सहयोगमा हस्तान्तरण गर्न पाएकोमा सहयोगीमनहरुलाई धन्यवाद प्रकट समेत गरे । “हामी स्थानिय सरकार भएर पनि चेपाङ्ग, तामाङ्ग र मगर समुदायको बाहुल्यता रहेको यहाँ कुनै सहयोग गर्न सकेका थिएनौँ, तर शिरसरसहित विदेशी टिमले सहयोग पठाएर राहत बाडिएको छ । अब भने, यहाँ ढुक्कसँग चुल्लो बल्नेछ ।”

    विभिन्न सामाजिक कार्यमा संलग्न परियार यो पटक समस्यामा परेका विपन्न समुदायलाई आफ्ना विदेशी साथीहरु मार्फत सहयोग जुटाउदै ठाँउ–ठाँउमा राहत बाड्दै आएका छन् । पर्यटन व्यवसाय ठप्प रहेको वेला विभिन्न सञ्चारमाध्यममा यहाँका विपन्न परिवारले खान नपाएको खबर थाहा पाएपछि सञ्चारकर्मी र चेपाङ्ग अगुवाका रुपमा परिचित केपीकिरण शर्मा मार्फत सहयोग अभियान उनीसहितको टिमले थालेको थियो ।

    “खाद्यान्न अभाव झेलिरहेका चेपाङ वस्तीमा सहयोग गर्न पाउँदा खुशी लागेको छ”, पर्यटन व्यवसायी परियारले भने, “जर्मन, हल्याण्डका साथीले गरेको सहयोग वितरण गरेका हौँ ।” सौराहामा होटल पार्कसाइड सञ्चालन गरेका परियार सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छन् । चेपाङवस्तीमा खाद्यान्न संकट निवारणका लागि शिरलाल परियारले विदेशमा रहेका दाताहरुसँग समन्वय जारी राखेका छन् ।

    परियारले राक्सिराङ्गमा भने हेल्प डेक्स खैरहनीसँग समेत सहकार्य गरि यहाँ राहत बाडेको बताए । यो पटक यहाँको ४ सय ५० घरधुरीलाई नेपाल हिल्फ डिरेक्ट र अफ्रिका लुज द ईस्लानको सहयोग राहत वितरण गरेका हुन् । अब छिटै अन्य भोकमरी रहेको विकट गाँउ पुगेर राहत बाड्ने उनले बताए । हेल्प डेक्स खैरहनीका संयोजक तथा ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समाजिक अभियान्ता मुरली गजुरेल, ग्रीन सोसाईटीकी सदस्य शुसिला चौधरी, वसन्त, अशोक न्यौपाने, शान्तमणि नहर्की, रामजी कुँवर लगायतको सक्रियतामा यहाँ पहिलो पटक ठुलो संख्यामा राहत जुटेको हो ।

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.