गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला(२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो । दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
Advertisement




