• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

व्यवसायीको समस्यामा राज्य कहिल्यै गम्भीर हुन सकेन : ठूलोबाबु श्रेष्ठ

  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
  • काठमाडौ /ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले संकटको समयमा राज्य बलियो हुनुपर्नेमा निरीह देखिएको बताउनु भएको छ ।श्रमजिवि संचारकर्मीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासंघको तर्फबाट राहत तथा खाद्यान्न वितरण गर्ने क्रममा साना तथा मझौला व्यवसायीहरुको पक्षमा सरकारलाई गम्भीर हुन उहाँले आग्रह गर्नुभएको हो। विश्वका विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण लकडाउनले जनजीवन अस्तव्यस्त छ। दैनिक जीवनयापन थप कष्टकर हुदै गइरहेको छ । यस महामारीको अवस्थामा ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालद्वारा श्रमजीवी मजदुरहरुलाई राहत वितरण गर्दै आइरहेकोमा यस पटक संचारकर्मिहरुलाई समेटिएको हो। ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, ग्रील तथा स्टिल व्यवसायी संघ अन्तर्गत पश्चिम क्षेत्रका अध्यक्ष शैलेश ठकुरी, पश्चिम क्षेत्र खुसिबु, च:मति, ढल्कु र बालाजु इकाईका अध्यक्ष तोक बहादुर गहतराज लगायतको उपस्थितिमा उक्त राहत तथा खाद्यान्न वितरण गरिएको हो ।

    Advertisement

    सन्चारकर्मीलाई खादा सहितको सम्मान र परिचयात्मक कार्यक्रम सहित प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले सन्चारकर्मिहरुसंगको भेटघाटबाट आफू हर्षित भएको सुनाउदै व्यवसायका बारेमा र समसामयिक विषयमा आफ्नो धारणा राख्नु भएको थियो । मुख्यत: परिचयात्मक, सहकार्य बढाउने र सुखदुःख साट्ने हिसाबले संचारकर्मीहरुलाई सम्झिएको र उहाँहरुको पीडा र अवस्था आफुले बुझेको पनि बताउनु भयो । यसलाई राहत नभई भेटघाट र सहकार्यको सुरुवातको रुपम लिन समेत आग्रह गर्नु भयो । ग्रील तथा स्टिल व्यवसायमा ११ हजार व्यवसायी रहेको, दुई लाख मजदुर र ६४ जिल्लामा शाखा रहेको यस बृहत व्यवसायीहरुको आवाज राज्यले नसुनेको उहाँको गुनासो थियो । यस महामारीमा महासंघले अक्सिजन अभावको समयमा अस्पतालहरुमा अक्सिजनको सहजीकरण समेत गरेको बताउनु भयो । मजदुर, विपन्न र अशक्तहरुलाई निरन्तर राहत वितरण गर्दै आएको र अझै निरंतरता दिने बताउनु भयो ।राजनीति र समाजसेवामा निरन्तर सक्रिय उहाँ ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका भावी अध्यक्षको दावेदार समेत हुनुहुन्छ ।

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.