काेराेनाका कारणा गोरखा सुन्तलेका पुरुषको मृत्यु बुधबार, जेठ १९, २०७८ मा प्रकाशित गाेरखा/ गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका २ सुन्तलेका ४२ बर्षिय पुरुषका बुधबार बिहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो । स्वास्थमा समस्या आएपछि स्थानीय आँपपिपल अस्पतालमा उपचार गरिरहेका उहाँको पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिए संगै थप उपचारको लागि अस्पतालले चितवन मेडिकल कलेज रिफर गरिएको थियो । Advertisement मृत्तकका आफन्तका अनुसार ५/६ दिन अगाडी आँपपिपल अस्पतालले थप उपचाको लागि चितवन पठाएको र सिएमसीमा उपचार भई रहदा आज बिहान मृत्यु भएको हो । मृतककको आजै हिन्दु संस्कार अनुसार गोरखाको चोरकाटे क्षेत्रमा दाहसंस्कार गर्न शव गोरखा लगिएको छ । स्वास्थ्य मापदण्ड अपनाएर उनका ५ जना आफन्त भएर चोरकाटेको दरौदी नदीमा शवको दाहसंस्कार गर्न लागिएको पालुङटार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो । बुधबार, जेठ १९, २०७८ मा प्रकाशित तपाईको प्रतिक्रिया सम्बन्धित समाचार संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा