• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कर घटेपछि सस्तियो बिजुली कारकाे मूल्य


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • काठमाणडाै, २०७७ सालको जेठ १५ मा चालु वर्षका लागि बजेट घोषणा गर्दै तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले बिजुलीबाट चल्ने कारमा एक्कासी कर बढाइदिए।  कर बढेपछि मूल्य आकाशिएकाले आयात गर्न नसकिने व्यवसायीहरुले तत्काल प्रतिक्रिया दिए। यसै पनि महंगो हुने बिजुलीबाट चल्ने कारमा कर बढेपछि उपभोक्ताको रोजाइमा नपर्ने उनीहरुको भनाइ थियो। त्यी मूल्य बढेका कारण भन्सारसम्म ल्याएका कार अहिलेसम्म पनि आयात गरेका छैनन्।  ‘चालु वर्षको बजेटबाट कर बढेपछि सामन्यतया ६० लाख पर्ने कारको मूल्य १ करोड २० लाखसम्म पुगेको थियो’नेपालमा कियाका विद्युतीय गाडी बिक्री गरिरहेको कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरेले भने।  यो मूल्य बढेपछि उनीजस्तै अरु व्यवसायीले पनि अर्डर रद्धमात्र होइन भन्सार पास नै गराएनन्।

    Advertisement

    शनिबार आएको आगामी वर्षको बजेटबाट सरकारले फेरि यस्ता कारमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिदिएको छ। जुन चालु वर्षको बजेटमा ३० देखि ८० प्रतिशतसम्म लगाइएको थियो। त्यस्तै ८० प्रतिशत पुर्‍याइएको भन्सारलाई सरकारले क्षमता वर्गिकरण गर्दै न्यूनतम १० प्रतिशतमा झारिदिएको छ। एक सय किलोवाट पिकआवर क्षमता भएका कारमा अबदेखि १० प्रतिशतमात्र भन्सार लाग्ने छ। यो भनेको गत वर्ष कर बढ्नु पहिलेको अवस्थाको दर हो।  १०० देखि २ सय किलोवाट क्षमताका कारमा १५ प्रतिशत लाग्ने छ भने। २ सयदेखि ३ सय सम्मका कारमा ३० प्रतिशत र ३ सय भन्दा माथिका कारमा ४० प्रतिशत भन्सार लाग्ने छ।

    यो करका दरको हिसाब गर्दा अहिले नेपालमा आइरहेका बिजुली कारको मूल्य गत वर्षको कर लाग्नु पहिलेकै हाराहारीमा पुग्ने देखिन्छ। यो हिसाबले ६० लाखबाट बढेर १ करोड २० लाख मूल्य पुगेको कारको मूल्य अब फेरि पुरानै दरमा आउनसक्ने छ। तर मूल्यमा फरक  पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा। ‘फ्याक्ट्रीबाट आउने मूल्य,ढुवानी भाडा, ब्याज तथा अन्य लागत फ्याक्टरको कारणले मूल्य तलमाथि हुनसक्छ। तर करकै कारणले जति मूल्य बढेको थियो त्यो भने जसरी कर घटेर पहिलेको अवस्थामा आएको छ त्यहीअनुसार मूल्य पनि घट्छ’घिमिरेले सेतोपाटीसँग भने।

    नेपालमा आउने अधिकांस बिजुली कारहरु सय किलोवाट क्षमता मै आउछन्। उच्च क्षमताका कारहरु तत्काल आएका छैनन्। बजारमा प्रतिस्पर्धी मूल्य भएका किया, हुन्डाइ र एमजीका कारणहरु सय किलोवाट क्षमताकै रेन्जमा छन्।  आम रुपमा बिक्री हुने कारहरुको मूल्य गत वर्ष कर लाग्नु पहिलेको अवस्थामा पुग्ने छ। अर्थात् मूल्यलाई प्रभाव पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा गत वर्ष ६० लाखमा पाइने बिजुली कार अब फेरि त्यही दरमा पाइने छन्।  एमजीका बिजुली गाडी बिक्रीवितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल करकै कारणले बढेको मूल्य कर घटेकै अनुपातमा घट्ने बताउछन्। यद्यपी ठ्याक्कै कारको मूल्य कति सस्तो हुन्छ भन्ने कुरा एकपटक अर्डर भएर आयात भएपछि थाहा हुने उनको भनाइ छ। बढेको कर घटाएर सरकारले राम्रो गरेपनि विद्युतीय सवारीको सवालमा सरकारको गलत मुभका कारण एक वर्ष बजार विथोलिएको घिमिरेको भनाइ छ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.