• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन समाज क्यानडाद्धारा भरतपुर अस्पताललाई पीपीई र फेस शिल्ड सहयोग

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
  • चितवन/चितवन समाज क्यानडाले वढ्दो कोरोना महामारीविरुद्धको लडाईमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पीपीई र फेस शिल्ड सहयोग गरेको छ । चितवन र गैँडाकोट जन्मथलो भई क्यानडामा बसोवास गर्दै आएका नेपालीहरुले पठाउनुभएको उक्त स्वास्थ्य सामाग्री भरतपुर सरकारी अस्पतालमा गएर अध्यक्ष डा भोजराज अधिकारीलाई समाजका प्रतिनिधि केशवप्रसाद सापकोटाले हस्तान्तरण गर्नुभएको हो । सापकोटाका अनुसार पुन प्रयोग गर्न मिल्ने २५० थान पीपीई र २५० थान नै फेस शिल्ड गरी रु ५ लाख ३७ हजार बरावरको सामाग्री सहयोग गरिएको हो । जन्मभूमिबाट टाढा रहेपनि यो महामारीमा संक्रमितसँगै रहेर उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुनै सुरक्षित भएनन् भने अझ कठिन समय आउन सक्नेतर्फ सचेत हुँदै यी सामाग्री सहयोग गरेको सापकोटाको भनाई थियो । विमला सापकोटा, ढुण्डी पाण्डे, पूर्ण कडेंल, देवेन्द्र सुवेदीको ठूलो सहयोग सहित अन्य दाताहरुको सक्रियताले सामाग्री सहयोग गर्न पाएको जानकारी दिनुभयो ।

    Advertisement

    कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जन्मथलोबाट टाढा रहेर पनि स्वस्फूर्त रुपमा अस्पताललाई प्राप्त यो सहयोगले महामारी विरुद्ध लड्न थप हौसला मिलेको बताउनुभयो । हेल्थ हिरोजहरुलाई मिलेको यो सामाग्रीले उपचारमा थप सहयोग मिल्ने र सामाग्री व्यवस्थापनमा निषेधाज्ञाले समस्या बनाइरहेको बेला प्राप्त पीपीइ र फेस शिल्डले उपचारमा सहज हुने बताउनुभयो । चिकित्सकलाइ जति धेरै संक्रमणबाट जोगाउन सक्यो त्यतिनै उपचारमा तिव्रता दिन सकिने र त्यसका लागि आज प्राप्त सामाग्रीले धेरै भूमिका निर्वाह गर्ने डा अधिकारीको भनाई थियो । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जगन्नाथ तिवारीले अत्यन्त महत्वपूर्ण कार्यको थालनी गरेको भन्दै समाजप्रति आभार व्यक्त गर्नुभयो । अन्य व्यवस्थापन अस्पतालले गरिरहेको भएपनि महामारीमा धेरै स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई,फेस शिल्डको अभाव भइरहदा समाजको सहयोगले ठूलो राहत मिलेको बताउनुभयो । साथै यो महामारीमा धेरै सहयोगी मनहरु जोडिन आग्रह गर्दै कोरोना संक्रमितको थप उपचारका लागि वेड सख्या बढाइएको उहाँको भनाई थियो । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका प्रेमप्रसाद सापकोटा राजु र अस्पतालका स्टोर प्रमुख विष्णुप्रसाद सापकोटाको उपस्थिती रहेको थियो ।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.