• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

यी हुन् बलिउडका सबैभन्दा महंगा अभिनेता, हेर्नुहोस् कसको पारिश्रमिक कति

  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • बलिउडका नाम चलेका कलाकारले एउटा चलचित्रबाट कति पारिश्रमिक लिन्छन् होला भन्ने सबैको चासोको विषय हो । बलिउडका सदावहार चर्चामा रहने अभिनेताले आफ्नो क्रेज र मेहेनत अनुसार पारिश्रमिक लिने गर्छन् । हेरौँ कुन अभिनेता एउटा चलचित्र मार्फत कति पारिश्रमिक पाउने गरेका छन् ।

    Advertisement

    वरुण धवन

    बलिउडका चकलेटी अभिनेता वरुण धवनको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । उनले खेलेका प्राय चलचित्र बक्सअफिसमा असफल छैनन् । यस्तै पहिले वरुणले एक चलचित्रमा काम गरे बापत ५ देखि ७ करोड लिने गरेका थिए । तर अहिले उनको क्रेज बढेसँगै पारिश्रमिक पनि बढेको छ । अहिले वरुणले एक चलचित्र मार्फत १५ देखि १८ करोडसम्म लिने गरेका छन् ।

    रणवीर सिंह

    रणवीर सिंह बलिउडका महंगा अभिनेता हुन् । अझ उनलाई भर्सटाइल अभिनेता भन्न सकिन्छ । उनले पनि सुरुवाती दिनमा ५ करोड जति पारिश्रमिक लिने गर्थे । अहिले भने रणवीर एक चलचित्र गरे बापत १५ करोडसम्म लिने गर्छन् ।

    अक्षय कुमार

    अक्षय कुमार पनि महंगा अभिनेता हुन् । उनले एउटा फिल्मबाट ४० देखि ५० करोड कमाइ गर्छन् । कुनै फिल्मबाट उनले फिल्मले कमाइ गरेको आम्दानीको केही हिस्सा पनि लिने गर्छन् ।

    अजय देवगण

    अजय देवगणले एउटा चलचित्र मार्फत ४० देखि ५० करोडसम्म लिने गरेका छन् । उनको पनि डिमाण्ड बलिउडमा निकै हाई छ ।

    ऋतिक रोशन

    ऋतिक रोशन कम चलचित्रमा काम गर्छन् । तर उत्कृष्ट काम गर्छन् र त्यसैअनुसार पारिश्रमिक पनि लिने गरेका छन् । ऋतिक एउटा चलचित्र बापत ४० करोडसम्म पाउने गरेका छन् ।

    आमिर खान

    आमिर खान सेयरमा काम गर्ने गर्छन् । उनले चलचित्र खेल्नु अघि नै नाफाको ८० प्रतिशत लिने निधो गरेका हुन्छन् । दगंल चलचित्रबाट त उनले १०० करोडभन्दा धेरै पारिश्रमिक पाएका छन् ।

    सलमान खान

    सलमान पनि सेयरमा नै काम गर्ने गर्छन् । उनको पनि रेस ३ बाट १०० करोड भन्दा बढी पारिश्रमिक पाएका थिए । सलमानका चलचित्र बलिउडमा प्राय फ्लप हुदैँनन् ।

    अमिताभ बच्चन

    अमिताभ बच्चनको उमेरले ७५ पुगिसकेका छन् । उनले फिल्ममा आफ्नो भूमिका कति छ भन्ने आधारमा पारिश्रमिक लिने गर्छन् । उनले प्रति फिल्मबाट १२ देखि १५ करोड रुपैयाँसम्म लिन्छन् ।

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.