कसरा/राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सरक्षन् येन २०२९ को सरन्क्षित् बन्यजन्तुको सुचिमा सुचिकृत संकटापन्न अवस्थामा रहेको गौरको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्दश्का साथ निकुन्जमा गौरी गाईको आन्तरिक् अनुगमन तथा गणना सुरु गरिएको छ । यस कार्यका लागि करिब २२ वटा हात्ती र करिब ६० जना जनसक्ति परिचालन गरिएको छ र उक्त अनुगमन ३ देखि ५ दिन सम्म चल्नेछ । उक्त कार्यका लागि गौरी पाइने निकुन्जको सम्भावित चुरे ,भावर र नदिततीय क्षेत्रमा साल बनसंग सटीयका घाँसेमैदानलाई १४ ब्लक मा विभाजन गरि प्रतक्ष्य अवलोकन विधिबाट गरिने छ ।
नेपालमा पर्सा राष्ट्रिय निकुन्ज र चितवनमा गरि ४७३ जसमध्य चितवनमा ३६८ गौर छन् । गौर नेपाल र भारतसमेत दक्षिन् एशिया र दक्षिन् पुर्बी एशिया ११ देशमा ३ उपप्रजातिका पाइन्छ , गौर खुर हुने गाइ भैसी अर्ना याक आदिको बोभिडी परिवारकै ठुलो प्रजाति हो र भाले गौर ६०० देखि १००० किलो ग्राम सम्म हुन्क्षन् र यिनीहरु प्रायजसो ८ देखि ११ को संख्याको हुलमा देखिन्क्षन् ।
निकुन्जमा गौरी गाईको आन्तरिक् अनुगमन तथा गणना सुरु
निकुन्जमा गौरी गाईको आन्तरिक् अनुगमन तथा गणना सुरु
Advertisement
तपाईको प्रतिक्रिया




