• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

खैरहनी इकाई कार्यालयको उद्घाटनसँगै औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ

  •   आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
  • खैरहनी/चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा खैरहनी इकाई समितिको कार्यालय उद्घाटन एवं खैरहनी नगरपालिका क्षेत्रभित्रका उद्योगहरुमा चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्याङ्क अद्यावधिक अभियान–२०७६ को शुभारम्भ गरिएको छ ।

    Advertisement

    चितवन उद्योग संघका उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि चौधरीले चितवन उद्योग संघ खैरहनी इकाई समितिको कार्यालयको उद्घाटन र खैरहनी–५ मा रहेको खजुरीको नेपाल प्रा.लि. परिसरबाट सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस गरेर स्टिकर टाँस कार्यक्रमको समेत उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, खैरहनी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष टिकादत्त इटनी, वडा नं. ४ का वडाअध्यक्ष देवबहादुर बस्नेत, वडा नं. ५ की वडाअध्यक्ष प्रतिमा कार्की बस्नेत, इलाका प्रहरी कार्यालय खैरहनीका सर्ई राजकिशोर यादव, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, कार्यसमिति सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, कार्यसमिति सदस्य राशी लामा, गोपाल प्रसाद गैरे, चितवन उद्योग संघ खैरहनी इकाई समितिका निर्देशकहरु, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत , कार्यालय सहायक सावित्री पौडेललगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम अन्तर्गत दोश्रो दिन आइतबार खजुरीको नेपाल प्रा.लि., यति ब्रुअरी प्रा.लि., एरोबिक प्रा.लि., एआई इण्डष्ट्रिज प्रा.लि., आकृति इन्टरनेशनल प्रा.लि., ए आई मेटल क्राफ्ट, अमूल्य डेरी, खैरहनी पार्टी प्यालेस, कैलाशपति एग्रो, गौरीशंकर कंक्रिट उद्योग, दुर्गालक्ष्मी खाद्य उद्येग, साईबाबा ग्यास उद्योग, चितवन फुड इण्डष्ट्रिज, युगल दाना उद्योगलगायतका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस गरिएको थियो ।
    कार्यालय उद्घाटन कार्यक्रमको चितवन उद्योग संघ खैरहनी इकाई समितिका सचिवालय निर्देशक टिकादत्त अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई इकाई संयोजक प्रतिभा श्रेष्ठले समापन गर्नुभएको थियो ।

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.