• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

जेष्ठ नागरिकलाई आधारभुत शिक्षा दिने भरतमोहन अधिकारी फाउण्डेसनको घोषणा


  •   बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
  • काठमाडौं-पुर्व उपप्रधान तथा अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको ८६ औ जन्मजयन्तीको अवसर पारेर जेष्ठ नागरिकका लागि आधारभुत शिक्षा कार्यक्रम संचालनको घोषणा गरिएको छ ।भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनद्वारा आज आयोजित वेमिनार कार्यक्रम माझ उक्त घोषणा गरिएको हो । स्व। नेता अधिकारीकी सुपुत्री एवम् भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले उक्त घोषणा गरिन । उक्त साक्षरता कार्यक्रम घोषणा गर्दै अधिकारीले ३० जना जेष्ठ नागरिकलाई समेटेर १ बर्षसम्म सार्वजनिक विदाको दिनमा बाहेक हरेक दिन २ घण्टा कक्षा संचालन गरिने जानकारी दिइन । सोका लागि फाउण्डेसनले स्थानिय एक जना संयोजक र एक प्रमुख शिक्षक एवम् एक जना सहायक शिक्षकको व्यवस्था र १२ महिनासम्मका लागि स्टेसनरी, व्याग, मोबाइल, पोशाक, खाजा, बस सेवा आदी निशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिइन ।
    कार्यक्रम शुरुको चरणमा बूङमतीबाट शुरु गरि देशका ७ वटै प्रदेशमा पुर्याईने पनि उनले जनाईन् । सो अवसरमा शिक्षाविद गोविन्द गजुरेलले जेष्ठ नागरिक सम्बन्धी ऐन अड्किदा र बजेट कम हुँदै जाँदा भरतमोहन अधिकारीको अभाव खटकिएको बताउदै साक्षरता कार्यक्रमले युग अनुरुप जीवनयापन गर्न जेष्ठ नागरिकलाई सघाउ पुग्ने उल्लेख गरे । साथै, उनले जेष्ठ नागरिकलाई चिन्ह एवम् संकेत आदीको माध्यमबाट पानी तताउने, खाना बनाउने, मोबाईल चलाउने, सामान्य हरहिसाब गर्ने, इन्टरनेट चलाउन सक्ने बनाउने जस्ता जीवनोपयोगी शिप र प्रविधिमैत्री ज्ञान उपलब्ध गराउने उदेश्य रहेको प्रस्ट पारे । कार्यक्रममा शिक्षाविद गोविन्द गजुरेलले भरतमोहन अधिकारीको नाम आउने वित्तिकै सँगसँगै जेष्ठ नागरिकको बिषय आउने मानक स्थापित भएको तर्क पेश गर्दै स्वर्गिय अधिकारीले बजेट मार्फत मात्र नभई अन्य सामाजिक गतिविधी, कार्यक्रम र राजनीतिक एजेण्डामा पनि जेष्ठ नागरिकको अधिकारको सवाललाई स्थान दिलाउन र स्थापित गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको उल्लेख गरे । कार्यक्रम माझ बूङमतीका स्थानिय अभियन्ता एवम् शिक्षाविद जनकलाल तुलाधरले बूङमतीबाट अभियान शुरु हुन लागेकोमा खुशी व्यक्त गर्दै प्रेरणादायी व्यक्तित्व स्व। भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा पुर्याउदै आएको भूमिकाको सर्हाना समेत गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले स्व भरतमोहन अधिकारीले जीवनपर्यन्त जेष्ठ नागरिकको हितलाई केन्द्रमा राखेर अग्रमोर्चामा उभिदै आउनुभएको स्मरण गर्दै २०५१ सालमा अर्थमन्त्रीको हैसियतले उहाँले आफ्नो अन्तरमनको चाह अनुरुप बजेट मार्फत ब्रिद्ध भत्ताको सुत्रपात गर्नुभएको बताईन । साथै उनले घर घरबाट जेष्ठ नागरिकको सम्मान हुन सके मात्रै स्व। भरतमोहन अधिकारी प्रति उच्च सम्मान भएको आफुले महशुश गर्ने विचार व्यक्त गरिन । कार्यक्रममा संस्थाका सल्लाहकारहरु कृष्ण आचार्य, केशव आचार्य, उर्मिला श्रेष्ठ, सबित्रा भुसाल, कोषाध्यक्ष सुदिप आचार्य, नेताहरु शान्ती अधिकारी, गरिमा शाह, रमेश विष्ट, खम्ब खत्री लगायतको सहभागीता रहेको थियो ।

    ‍मृति फाउण्डेसनद्वारा आज आयोजित वेमिनार कार्यक्रम माझ उक्त घोषणा गरिएको हो । स्व। नेता अधिकारीकी सुपुत्री एवम् भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले उक्त घोषणा गरिन । उक्त साक्षरता कार्यक्रम घोषणा गर्दै अधिकारीले ३० जना जेष्ठ नागरिकलाई समेटेर १ बर्षसम्म सार्वजनिक विदाको दिनमा बाहेक हरेक दिन २ घण्टा कक्षा संचालन गरिने जानकारी दिइन । सोका लागि फाउण्डेसनले स्थानिय एक जना संयोजक र एक प्रमुख शिक्षक एवम् एक जना सहायक शिक्षकको व्यवस्था र १२ महिनासम्मका लागि स्टेसनरी, व्याग, मोबाइल, पोशाक, खाजा, बस सेवा आदी निशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिइन । कार्यक्रम शुरुको चरणमा बूङमतीबाट शुरु गरि देशका ७ वटै प्रदेशमा पुर्याईने पनि उनले जनाईन् । सो अवसरमा शिक्षाविद गोविन्द गजुरेलले जेष्ठ नागरिक सम्बन्धी ऐन अड्किदा र बजेट कम हुँदै जाँदा भरतमोहन अधिकारीको अभाव खटकिएको बताउदै साक्षरता कार्यक्रमले युग अनुरुप जीवनयापन गर्न जेष्ठ नागरिकलाई सघाउ पुग्ने उल्लेख गरे । साथै, उनले जेष्ठ नागरिकलाई चिन्ह एवम् संकेत आदीको माध्यमबाट पानी तताउने, खाना बनाउने, मोबाईल चलाउने, सामान्य हरहिसाब गर्ने, इन्टरनेट चलाउन सक्ने बनाउने जस्ता जीवनोपयोगी शिप र प्रविधिमैत्री ज्ञान उपलब्ध गराउने उदेश्य रहेको प्रस्ट पारे । कार्यक्रममा शिक्षाविद गोविन्द गजुरेलले भरतमोहन अधिकारीको नाम आउने वित्तिकै सँगसँगै जेष्ठ नागरिकको बिषय आउने मानक स्थापित भएको तर्क पेश गर्दै स्वर्गिय अधिकारीले बजेट मार्फत मात्र नभई अन्य सामाजिक गतिविधी, कार्यक्रम र राजनीतिक एजेण्डामा पनि जेष्ठ नागरिकको अधिकारको सवाललाई स्थान दिलाउन र स्थापित गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको उल्लेख गरे । कार्यक्रम माझ बूङमतीका स्थानिय अभियन्ता एवम् शिक्षाविद जनकलाल तुलाधरले बूङमतीबाट अभियान शुरु हुन लागेकोमा खुशी व्यक्त गर्दै प्रेरणादायी व्यक्तित्व स्व। भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा पुर्याउदै आएको भूमिकाको सर्हाना समेत गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले स्व भरतमोहन अधिकारीले जीवनपर्यन्त जेष्ठ नागरिकको हितलाई केन्द्रमा राखेर अग्रमोर्चामा उभिदै आउनुभएको स्मरण गर्दै २०५१ सालमा अर्थमन्त्रीको हैसियतले उहाँले आफ्नो अन्तरमनको चाह अनुरुप बजेट मार्फत ब्रिद्ध भत्ताको सुत्रपात गर्नुभएको बताईन । साथै उनले घर घरबाट जेष्ठ नागरिकको सम्मान हुन सके मात्रै स्व। भरतमोहन अधिकारी प्रति उच्च सम्मान भएको आफुले महशुश गर्ने विचार व्यक्त गरिन । कार्यक्रममा संस्थाका सल्लाहकारहरु कृष्ण आचार्य, केशव आचार्य, उर्मिला श्रेष्ठ, सबित्रा भुसाल, कोषाध्यक्ष सुदिप आचार्य, नेताहरु शान्ती अधिकारी, गरिमा शाह, रमेश विष्ट, खम्ब खत्री लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.