• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

शैक्षिक सामाग्री हस्तान्तरण

  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • सिन्धुपाल्चोक/ इन्द्रावती २ कुञ्चोक कुडारे मा रहेको श्री पञ्चकन्या आधारभूत बिधालयका ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। एउटै पेशा र ब्ववसाय क्षेत्रमा आवद्ध भएका युवाहरुद्धारा स्थापना देखिनै निरन्तर सामाजिक सेवामा लागेको मर्सील्याण्ड नेपाल चावहिल काठमाडौको पहलमा आयोजित “सह यात्रा संघ-संघै” मुल नाराका साथ साना साना बालबालिकाहरूको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल पोषाक झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री वितरण गरिएकाे हो। मकाउबाट हालै स्वदेश फर्कनु भई देशलाई र आफ्नो स्थानीय क्षेत्रलाई केहि गर्नु पर्छ भन्ने अभिलासाका साथ लामो समयदेखि सोही विद्यालयलाई सहयोग पु¥याउदै आउनु भएको स्थानीय समाजसेवी श्याम बहादुर गिरी साथै स्थानीय समाजसेवी हरि बहादुर गिरीको विशेष पहल तथा स्थानीय युवा समाजसेवी मेख बहादुर गिरीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरीएको थियो ।

    Advertisement

    शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शिवलोचन पराजुलीले आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने अवस्थासमेत छैन् । पढ्ने मन हुँदाहुँदै आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्य हो। हाम्रो यस अभियानमा हातेमालो गरेकोमा सहयोगी मनलाई धन्यवाद सहित आभार आभार प्रकट गरेका छन। यो हामीले सकारात्मक सोँचका साथ चलाइएको शिक्षा अभियान हो,आगामी दिनमा पनि बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने समेत पराजुलीले प्रतिवद्दता जाहेर गरे। शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष वीर बहादुर तामाङले यस्तो प्रकारका कार्यक्रमले साना बालबालिकाहरुको मस्तिकमा विद्यालय जाने बानीब्योहोरामा सकारात्मक सन्देश जाने र विद्यालय नियमीत आउने बातावरण सिर्जना हुने बताउनु भयो र अन्य विद्यालयमा समेत यस्ता कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो ।

    विद्यालयका अध्यक्ष सुरेन्द्र गिरीले आगामी दिनहरुमा समेत विद्यालयलाई सहयोग जारी राख्न आग्रह गर्नुभयो । संस्थाका सचिव नवराज आचार्यले संस्थाका गतिविधी बारे प्रकाश पार्दै संस्थाका आगामी कार्यक्रमको वारेमा समेत जानकारी दिनु भएको थियो ।कार्यक्रममा वडा नं २ का वडा सदस्य शेर्पा गिरी स्थानीय समाजसेवी दीपक गिरी,मान बहादुर गिरी लगायत महानुभावहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो । सामाग्री हस्तान्तरण समारोहमा मर्सील्याण्ड नेपालका कोषाध्यक्ष ज्ञान बहादुर तितुङ सदस्य राम तितुङ,टकराज घले अभिभावकहरु समाजसेवी लगाएतको उल्लेखनीय उपस्थित थियोे । मर्सील्याण्ड नेपालले यस अभियानमा हालसम्म लगभग ५०० जना विद्यार्थीको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री सहयोग गरिसकेको छ ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.