• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनको माडीमा एकैदिन दुई प्रहरी चौकीको उद्घाटन


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • चितवन/चितवनको माडी नगरपालिकामा आज एकै दिन दुई वटा प्रहरी चौकीको उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३ करोड २५ लाख २३ हजार ८६९ मा दुई वटै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले आज उद्घाटन गर्नुभएको हो । कार्यालय,ब्यारेक, भान्छाघर र शौचालय समेत रहने गरी भवन निर्माणको जिम्मा पाएको कम्पनी बिरुवा के एण्ड जेजे भी जुगल १ सिन्धुपाल्चोकले प्रहरी चौकी कल्याणपुर र प्रहरी चौकी सोमेश्वरको निर्माण सम्पन्न गरेको हो । प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट बनाइएको डिजाइन अनुसार निर्माण सम्पन्न भवन साँढे दुई तल्ले रहेको छ । नव निर्मित भवनको भुइ तल्लामा कार्यालय प्रयोजका लागि २ वटा कोठाहरु र शौचालय, २ वटा महिला तथा पुरुष हिरासत कक्ष, पहिलो तत्लामा एक वटा जुनियर प्रहरी अधिकृत आवास, पुरुष तथा महिला जनशक्तिका लागि दुई वटा ब्यारेक, सवैभन्दा माथिल्लो तल्लामा एट्याच शौचालय सहित कार्यालय प्रमुख निवास, संचार कक्ष, भान्छा कोठा र डाइनिङ हल सहितको सुविधा रहेको छ ।

    Advertisement

    निर्मिाण सम्पन्न दुई वटै भवन भुकम्प प्रतिरोधात्मक रहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दुइ वटै प्रहरी चौकीको उद्घाटन गर्दै चालु आर्थिक वर्षमा बागमती प्रदेशभर ४६ वटा प्रहरी चौकीका भवन निर्माण गरिने बताउनुभयो । योजना अनुसार माडीमा सम्पन्न दुई भवन सहित हालसम्म ३४ वटा निर्माण सम्पन्न भएको र वाँकी १२ वटा निर्माण कार्य जारी रहेको बताउनुभयो । एउटा भने प्राविधिक कारण निर्माण हुन नसकेको उहाँको भनाई छ। थ्प २१ वटा प्रहरी कार्यालयका विभिन्न संरचना निर्माण गर्न मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै मन्त्रालयलाई धन्यवाद दिनुभएको थियो । कोरोनाका कारण नयाँ भर्नामा ढिलाई हुँदा प्रहरीमा जनशक्ति कम भएको तर पछिल्लो भर्नाबाट छनौट भएकाहरु प्रशिक्षणमा रहेकाले उनीहरु आउनासाथ अपुग ठाउँमा जनशक्ति परिचालन गर्ने बताउनुभयो । समुदाय प्रहरी साझेदारी भएमात्रै गुनासो रहित समाज निर्माण गर्न सक्ने र अपराधि तथा गलत कार्य गर्नेहरु लुक्ने ठाउँ समाज भएकाले समाज सचेत भए सभ्य शान्ति समाज निर्माण हुने बताउनुभयो । साथै आफ्नो कार्यमा खटिने प्रहरीहरुलाई नियम कानुनमा रहेर जनउत्तरदायी काम गर्न निर्देशन दिनुभयो ।

    कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनमा पाँच वटा भवन निर्माणको योजना रहेको र त्यसै मध्ये माडीमा सम्पन्न भएको जानकारी दिनुभयो । माडीमा प्रहरी चौकी निर्माणले राम सीताको मुर्ति संरक्षणसँगै माडीमा आउने पर्यटकहरुलाई सुरक्षित महसुस गराउन यसले सहयोग पुग्ने बताउनुभयो । साथै भवनका लागि आवश्यक फर्निचर, कम्पाउण्डीङ लगायतका कार्यमा स्थानीय तहले सहयोग गरिदिन उहाँको आग्रह थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, माडी नगरपालिकाका प्रमुख प्रशासीयक अधिकृत पुष्पराज ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडाका सुरक्षा शाखा प्रमुख ज्ञानदीप राई, बागमति प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, लगायत स्थानीयको सहभागीता रहेको थियो ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.