• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पावर लिफ्टिङ प्रतियोगितामा चितवन जिमको तर्फबाट राईले जिते तेश्रो उपाधि

  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
  • भरतपुर/नेपाल पावर लिफ्टिङको सहयोगमा नेपालकै इतिहासमा पहिलो पटक रुप कार्की मेमोरियलको स्मृतिमा सबभन्दा बलियो (स्टोन्गेष्ट) राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न भएको छ । चितवनको सबैभन्दा जेठो जिम हाउस चितवन जिम हाउसले पनि उक्त प्रतियोगितामा आफ्नो प्रतिनिधित्व गरेको थियो ।

    Advertisement

    देशैभरका विभिन्न जिल्लाहरुका जिम हाउसहरुबाट सहभागीता जनाईएको प्रतियोगितामा चितवन जिम हाउस गैंडाकोट शाखाका जिम प्रशिक्षक रिक्की राईले प्रतिनिधित्व गरेका थिए । राईले देशैभरबाट खेलमा भाग लिएका प्रतिस्पर्धीहरुलाई पछि पार्दै तेश्रो स्थान हासिल गरेका हुन । उनले ८३.१ देखि ९३ के.जी. पुरुषतर्फ स्क्वाटमा २२५, बेन्च प्रेसमा १२५, डेडलिफ्टमा २३० सहित तीन वटा क्याटागोरी गरी ५८० अंक सहित तेश्रो स्थान हुन सफल भए ।

    चितवन जिम हाउसले पावर लिफ्टिङ प्रतियोगितामा आफ्नो संस्थाको तर्फबाट सहभागी भई तेश्रो स्थान हासिल गरेको भन्दै आज एक विशेष कार्यक्रमको आयोजना गरी बिजेता रिक्की राई लगायत प्रतियोगिताको दौरानमा हौसला एवं सहयोग गर्ने टोलीका अन्य व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो ।
    चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङको संयोजकत्वमा सम्पन्न सम्मान कार्यक्रममा चितवन जिम हाउसका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले बिजेता रिक्की राई, टोलीमा सहभागी टिम म्यानेजर नवराज सुनार, सहयोगीहरु अमृत वि.क., रमेश बस्याल, किरण वि.क.ले जिम हाउसप्रति गर्नुभएको योगदानको प्रंशसा सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

    चितवन जिम हाउसका प्रेस सल्लाहकार राजु भट्टले सञ्चालन गर्नुभएको सम्मान कार्यक्रममा चितवन जिमका प्रबन्ध निर्देशक, संरक्षक, सल्लाहकारहरुले बिजेता सँगै सहयोगीहरुलाई अबिर र खादाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा चितवन जिम हाउसका संरक्षक लालबहादुर राय, सल्लाहकारहरु सूर्य हल्क, प्रदिप वाग्ले, प्रविन सिंह (पिन्टु), गैंडाकोट फुटवल संघका अध्यक्ष लक्ष्मण कार्की लगायतका जिमप्रेमीहरुको उपस्थिति रहेको थियो ।

    आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.