• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

होटल संघको क्यालेण्डर विमोचन

  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
  • भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा शनिबार क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघले प्रकाशन गरेको वि.सं. २०७८ को क्यालेण्डर आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको हो । भरतपुर स्थित होटल जमघटमा भएको कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिडका कारण पर्यटन क्षेत्र सवैभन्दा वढि प्रभावित भएको वताउँदै राज्यले राहतका प्याकेज ल्याउनु पर्नेमा जोड दिनु भयो ।

    राज्यले होटल व्यवसायीलाई व्याजदर छुट गरे पनि वैकहरुले व्याजदर छुट गर्न आनाकानी गरेको वताउँदै पाएको अधिकार लढेर लिनुपर्ने वताउनु भयो । व्याज छुटको अवसर लिन चाहाने होटल व्यवसायीलाई महासंघमा सम्पर्क गर्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष चुकेले व्यवसायीको हकहितको लागि महासंघ सधै क्रियाशिल रहने वताउनुभयो । व्यवसायीहरुका विचमा एकता आवश्यक रहेको वताउँदै उहाले चितवनमा क्रियाशिल दुईवटा होटल संघका विचमा एकताको प्रयास भईरहेको वताउँदै सम्पुर्ण होटल व्यवसायको लक्ष एउटै भएको हुँदा मिल्नुको विकल्प नभएको वताउनु भयो ।

    Advertisement

    कार्यक्रममा वोल्दै विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं वस्तुगत संघका संयोजक ई. भोजराज कौडालले होटल व्यवसायीका समस्या समाधान गर्न उद्योग वाणिज्य संघ सदैव तयार रहेको वताउनु भयो । होटल व्यवसायलाई व्यवस्थित र मर्यादित वनाउन् पनि उत्तिकै आवश्यकता रहेको वताउँदै उहाले उद्योग वाणिज्य संघले चितवनका व्यवसायीको समस्याको वारेमा महासंघ र राष्ट्रवैकको ध्यानकर्षण गराएको वताउनु भयो ।

    होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष सुवोध प्रधानले होटल तथा रेष्टुरेन्ट अनुगमनको क्रममा भिडियाले अनावश्यक प्रचार गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । राज्यले दिएको सेवा सुविधा पनि पहुँच नभएकाले पाउन नसकेको वताउँदै उहाले कोभिडको त्रास झनै वढ्दै गएकोले व्यवसायी सचेत हुन आवश्यक रहेको वताउनु भयो । अर्का सस्थापक अध्यक्ष जिवलाल सापकोटाले कोभिडका कारण थला परेको व्यवसाय भर्खर उठ्न खोजेको अवस्थामा फेरि कोभिडको संक्रमण वढ्नु दुखद भएको वताउँदै व्यवसायीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वराल, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य तथा इकाई संयोजक कृष्ण महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका महासचिव गोपाल श्रेष्ठले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष केशव हडखोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.