• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पत्रकार महासंघ चितवनमा अधिकारीको नेतृत्व

"उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, सचिवमा दीपेन्द्र अधिकारी "

  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • भरतपुर / नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट नारायणप्रसाद अधिकारीको समुह विजयी भएको छ जसमा अधिकारीले १४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी प्रेस चौतारी प्यानलका तिलक रिमालले ११२ मत पाएका छन् । यस्तै, स्वतन्त्र प्यानलबाट सूर्यप्रसाद कँडेलले ४ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनले१३० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रमाकान्त पौडेलले १२४ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र प्यानलका विनोदबाबु रिजालको ९ मत आयो ।

    यसैगरी महिला उपाध्यक्षमा पनि लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलकै प्रमिता ढकाल विजयी भएकी छन् । उनले १४१ मत ल्याउँदा प्रेस चौतारी प्यानलकी शान्ता अधिकारी बीले १२२ मत पाइन् । सचिवमा प्रेस चौतारी प्यानलका दीपेन्द्र अधिकारी विजयी भए। उनले १४२ मत ल्याउँदा प्रतिस्पर्धी अनिल ढकालले १२४ मत प्राप्त गरे । चौतारी प्यानलको ११३ मत सुरक्षित रहे पनि अधिकारीलाई स्वतन्त्र समूहका र प्रेस युनियनको मत निर्णायक बनेको हो ।

    Advertisement

    यसैगरी, कोषाध्यक्षमा  लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाटै राजेन्द्र आचार्य निर्वाचित भए । आचार्यले १०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौतारी प्यानलका गोविन्द घिमिरेले १०२ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।

    यसैगरी, सहसचिवमा चौतारी प्यानलका आनन्द पोखरेलले १२३ मतसहित बाजी मारे । उनले ५ मतले लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका टीकादत्त तिमिल्सिनालाई हराएका हुन् । उनले ११८ मत प्राप्त गरे । चुनावी गठबन्धनमा जित सुनिश्चित भइसकेका तिमिल्सिनालाई हराउन युनियनका राजु सापकोटा लागिपरेका थिए । उनले उक्त पदमा बागी उमेदवारी दिएर मतदानको मध्यान्तरमा उमेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । सापकोटाले २१ मत ल्याए । यद्यपि प्रेस युनियनले उनलाई अनुशासनको कारबाही गरिसकेको छ । यस्तै, समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उर्गेन तामाङ विजयी भए । उनले १५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी चौतारी प्यानलका अमिर रामदामले १०१ मत प्राप्त गरे ।

    यसैगरी महिला सदस्यमा शोभा पुडासैनी १५६, दलित महिला सदस्यमा एलिना पोखरेल प्रिति १४८ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरूङ अत्यधिक १७८ मतका साथ निर्वाचित भए । तीनै जना लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका हुन् । यस्तै, खुल्ला सदस्यहरुमा अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विकास पौडेल, समीक्षा पुरी, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र विप्लव काफ्ले विजयी भए । चितवनमा २७४ मतदाता रहेकोमा विदेशमा रहेकाबाहेक कुल २६६ मत खसेको थियो ।

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.