• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघद्वारा सम्मान, स्वागत एवं रंगशालाका श्रमिक र मानव सेवा आश्रमलाई सहयोग हस्तान्तरण


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • चितवन उद्योग संघद्वारा सम्मान, स्वागत एवं रंगशालाका श्रमिक र मानव सेवा आश्रमलाई सहयोग हस्तान्तरण
     
    भरतपुर/चितवन उद्योग संघले चितवनका प्रमुख जिल्ला अधिकारीको सम्मान, महानगरका प्रमुख प्रशाशकीय अधिकृतलाई स्वागत एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका श्रमिकहरुलाई जाडोको कपडा र मानव सेवा आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
     
    कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको उद्देश्य र चितवन उद्योग संघले अघि सारेका परियोजनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनले एक कुशल प्रमुख जिल्ला अधिकारीलाई विदाई र दक्ष प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न पाएकोमा दुःखीका साथै खुशी भएको बताउनुभयो ।
    कार्यक्रममा वि.सं. २०७५ साल बैशाख २३ गतेदेखि २०७६ साल मंसिर २० गतेसम्म चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिकामा रही समग्र चितवनको शान्ति–सुरक्षा, अमनचयन एवं औद्योगिक क्षेत्रको सुरक्षा र उन्नयनका लागि पु¥याउनु भएको अतुलनिय योगदानको उच्च कदर गर्दै मध्यपुर ठिमी नगरपालिका वडा नं.–२ सानो ठिमी भक्तपुर निवासी जितेन्द्र बस्नेतलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
     
    त्यस्तै यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रही आफ्नो कार्य कुशलता प्रदान गरिसक्नुभएका र हालै पुनः भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य आरम्भ गर्नुभएका प्रेमराज जोशीलाई सभापति एवं प्रमुख अतिथिले स्वागत गर्नुभएको थियो ।
     
    यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका श्रमिकहरुलाई जाडोको कपडा हस्तान्तरण गरियो । कार्यक्रमका सभापति एवं प्रमुख अतिथिले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई विभिन्न उद्योगहरुबाट सहयोग रुवरुप एकसय पाँच जोर ट्याकसुट प्रदान गरिएको थियो । ट्याकसुट हस्तान्तरण कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले उद्योगीहरुबाट आएको ट्याकसुट सहयोगले श्रमिकहरुलाई न्यानोको अनुभूति भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामि दिनहरुमा समेत यस्तै खाले सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
     
    त्यस्तै अशक्त, अनाथ, अपाङ्ग, असाहय, मानसिक सम्तुलन समेत गुमाएका व्यक्तिहरूको सेवा गर्ने उद्देश्यले संचालन गरिरहेको मानवसेवा आश्रमको सेवा कार्य थप सहज बनोस् भन्ने उद्देश्यका साथ चितवन उद्योग संघले एकलाख एघार हजार एकसय एघार रुपैयाँको चेक हस्तान्तरण गरियो । कार्यक्रमका सभापति एवं प्रमुख अतिथिले मानव सेवा आश्रमका महासचिव शुशिला के.सी.(रुपा)लाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदीलगायतले बोल्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्य विक्रम सापकोटा, दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, राशी लामा, गोपाल प्रसाद गैरे, कार्यसमिति सदस्य एवं कालीका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराई, कार्यसमिति सदस्य हरिप्रसाद भट्ट, ईश्वरी रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, चितवन औद्योगिक साकोसका सञ्चालक समितिका सदस्य दण्डपाणी भट्ट, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशक मोहनचन्द्र बख्रेल र मुक्तिनाथ पोखरेल, सामाजिक अभियान्ता अर्जुन भुषाल, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, लेखा अधिकृत प्रकाश सुवेदी, सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक सावित्री पौडेललगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.