• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघको अभियानमा इच्छाकामना गाउँपालिकाको सहयोग


  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • इच्छाकामना/औद्योगिक राहत कोष सञ्चालन मार्फत गाउँपालिकाभित्र उद्योगको स्थापनामा प्रोत्साहन गर्ने, भईरहेका उद्योगहरुलाई संरक्षण र प्रवर्धन गर्ने तथा उद्योग सञ्चालन गर्दा सिर्जना हुन सक्ने विषम परिस्थितिका कारण आइपर्ने व्यवसायिक जोखिमयुक्त समस्यामा तत्कालका लागि आर्थिक उपलब्ध गराउने उद्देश्य अनुरुप चितवन उद्योग संघ इच्छाकामना इकाई समिति र इच्छाकामना गाउँपालिकाबीच एक कार्यक्रमका बीच सम्झौता गरिएको छ ।
    कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भन्नुभयो –औद्योगिक प्रबर्द्धनका सम्बन्धमा चितवन उद्योग संघको अभियान र गतिविधिको प्रशंसनीय छ । तपाईहरु अगाडी बढ्नुस गाउँपालिका यहाँहरुको साथमा छ । त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष कँडेलले चितवन उद्योग संघ आफ्ना इकाई कार्यालयहरु मार्फत रोजगारी सिर्जना, औद्योगिक तथ्याङ्क संकलन र उद्योगी क्षमता अभिवृद्धिका लागि स्थानीय पालिकाको सहकार्यमा अघि बढी रहेको र इच्छाकामना गाउँपालिकाको सहकार्यबाट उत्साहित भएको उल्लेख गर्नुभयो ।
    सम्झौता पत्रमा चितवन उद्योग संघका तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, इच्छाकामना इकाई समितिका अध्यक्ष अमर बहादुर अधिकारी र इच्छाकामना गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले हस्ताक्षर गर्नुभएको छ ।
    सम्झौता भएसँगै चितवन उद्योग संघ इच्छाकामना इकाई समितिले मानव नियन्त्रण बाहिरका प्रकोपहरुका कारण सिर्जना हुने जोखिममा पनि उद्योग सञ्चालनमा निरन्तरता दिने, उद्योगीहरु तथा उद्योगका कर्मचारीहरुलाई आवश्यक तालिम तथा विकास कार्यक्रमहरु सञ्चालन माफर्त जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा उद्यमीशिलतामा दिगो रुपमा टिकाउन सहयोग पु¥याउने, पुनर्ताजगिकरणका कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय जनशक्तिलाई स्वरोजगार बनाउने आधार तयार गर्ने तथा गाउँपालिकाको राजश्व वृद्धिमा सहयोग पु¥याउने लक्ष्य समेत लिएको छ ।
    इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका निर्देशक नरबहादुर नेपाल लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.