• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पत्रकार महासंघको निर्वाचनमा सहमति, सहकार्य र एकतामा जोड

  •   बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
  • चितवन : प्रेस सेन्टर चितवनले आसन्न पत्रकार महासंघको निर्वाचनमा सहमति, सहकार्य र एकतामा जोड दिएको छ । भरतपुरमा बिहिवार आयोजित छलफल तथा प्रशिक्षण कार्यक्रममा चैत २५ मा हुने निर्वाचनमा जिल्ला स्थित पत्रकार सम्वद्द संघसंगठनसँग सहकार्य गरि प्रेस सेन्टरकै नेतृत्वमा अगाडि बढ्न संगठन तयार रहेको निर्णय गरिएको हो।

    महासंघको आसन्न निर्वाचनका लागि संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् चितवन जिल्ला सल्लाहकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा समिति समेत तय गरिएको जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिनुभयो ।
    संयोजक अधिकारीले चितवन सधैं नमूना जिल्लाका रुपमा स्थापित रहेकोले यसपटक पनि सबैसँगको एकता नै पहिलो खुड्किलो भएको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरका प्रमुख मेयर रेनु दाहालले चितवन पत्रकारिताको हिसाबले अत्यन्तै अनुशाषित र मर्यादित भएको उल्लेख गर्दे सबै मिलेर अगाडि बढ्दा राम्रो सन्देश जाने र पत्रकारका लागि खास काम गर्न सकिनेमा जोड दिनुभयो।
    पत्रकारका लागि विभिन्न्न तवरले सहयात्री बन्न आफु र महानगर सधैं तयार रहेको उहाँको भनाइ थियो। प्रचार विभाग प्रमुख आर सी अधिकारीले चितवनका पत्रकारहरु देशमै रोलमोडलमा रुपमा प्रस्तुत गर्न सकिने उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि एकता कायम गर्न आग्रह गर्नुभयो ।
    सहभागी पत्रकारहरुले यसपटक प्रेस सेन्टरकै नेतृत्वमा महासंघको नयाँ संरचना बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले प्रेस सेन्टर शशक्त र अनुशाषित र अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हैसियतमा रहेकोले पत्रकार सम्वद्द सबै संगसंगठनहरुलाई एकताको भावना प्रस्तुत गर्न आव्हान गरेका छन्।
    प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीले प्रेस सेन्टर सबै पत्रकारहरुको अभिभावक बन्न सक्ने भन्दै सबैलाई संघसंठनलाई एकताबद्ध हुन आव्हान समेत गर्नुभएको छ। सेन्टरका उपाध्यक्ष सूर्य पाठकले स्वागत गरेको कार्यक्रम सचिव राजेन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

    Advertisement

    बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.