• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पाटाका सुमन पाण्डेको सम्मानमा टानको कार्यक्रम


  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं/ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ( टान) ले पाटा हेड क्वार्टरका नवनिर्वाचित सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे लाई बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी टानले सचिव पाण्डेलाई शुभकामनाका साथै बधाइ ज्ञापन गरेको हो । कार्यक्रममा टानका अध्यक्ष खुम वहादुर सुबेदीले स्वागत मन्तब्य राख्दै कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङ समक्ष पर्यटन व्यवसायका समस्याहरू राख्दै छिट्टै क्वारेन्टाइन सिस्टम हटाएर पर्यटकको आगमन सहज बनाउन सहयोग गरिदिन समेत सुवेदीले आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले पर्यटन क्षेत्रको सहजताका लागि आफूले गर्नुपर्ने पहल गरिरहेको बताए ।

    Advertisement

    पछिल्लो समय नाकाबाट नेपाल आउने पर्यटकले पीसीआर रिपोर्ट ल्याउनुपर्ने र फ्लाइटबाट आउने पर्यटकले नेपालमा आएर पीसीआर टेस्ट गर्नुपर्ने र नतिजा नआउन्जेल क्वारेन्टाइन बस्नुपर्ने ड्राफ्ट तयार भएको समेत तामाङले बताए । छिट्टै नै सरकारले पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तयारी भएको पनि उनले बताए । टानका पूर्व अध्यक्ष नवराज दाहालले पाण्डेलाई बधाइ दिँदै पाटा जस्तो सम्मानित संस्थाको सचिव पदमा नियुक्त हुँदा सिङ्गो पर्यटन क्षेत्रले नै गर्व महशुस गरेको बताए । “सचिव पाण्डेले पाटा च्यापटर नेपालको अध्यक्ष हुँदा पनि धेरै कामहरु गर्नुभएको छ , हामीलाई आशा छ अबको दिनमा पनि नेपालको पर्यटन विकासका लागि सँधै तत्पर भएर लाग्नु हुनेछ”निवर्तमान अध्यक्ष दाहालले भने । याङकीला शेर्पाले सुमन पाण्डेले नेपाल पर्यटन क्षेत्रमा धेरै उपलब्धिमूलक कार्य गरेको बताईन् ।

    शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै नवनिर्वाचित पाटा हेडक्वार्टरका सचिव पाण्डेले करिब ३२ वर्ष देखि पर्यटन क्षेत्रमा बिताएको उनले बताए । टानको महासचिवबाट एसोसिएसनमा काम गर्दै आज पाटा हेडक्वार्टरको सचिवसम्म आइपुग्दाको समय भित्रमा साथ सहयोग गर्ने सबै शुभचिन्तकलाई सम्झिँदै पाण्डेले सबैमा धन्यवाद ज्ञापन समेत गरे । मान्छेले जहाँ गएपनि आफ्नो धरातल बिर्सिन नहुने बताउँदै उनले आफू जहाँ पुगेपनि टान लाई, नेपाल पर्यटनलाई र पर्यटन क्षेत्रको विकासमा र आइपर्ने कुनै समस्याको समाधान खोज्न सँधै तयार रहेको पाण्डेले जानकारी समेत गराए । टानका पूर्व अध्यक्ष समेत रहेका पाण्डेलाई रुद्र सिंह तामाङले खादा लगाई शुभकामना प्रदान गरेका थिए ।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.